भिडियो

ज्ञानेन्द्र शाहीको प्रसंशा गर्दै डा सुरेन्द्र केसी गर्जिए, ओली र प्रचण्ड संगै चुनाव लड्ने घोषणा -डा.सुरेन्द्र के.सि.

प्राध्यापन पेसामा तीन दशक अवधि गुजारिसक्नुभएका प्राध्यापक डा. सुरेन्द्र के.सी. विद्वत्जनबीच मात्र नभई नेपाली मिडियाका आमपाठकमाझ पनि सुपरिचित नाम हो ।

चर्चित राजनीतिक विश्लेषकको अलग परिचय स्थापित गर्नुभएका प्राध्यापक केसीका दुई दर्जन सङ्ख्यामा पुस्तक, त्यत्तिकै मात्रामा कार्यपत्र तथा ६ सयभन्दा बढी फुटकर लेख-रचनाहरु प्रकाशित छन् भने कुनै दलविशेषमा आबद्ध नभई स्वतन्त्र रूपले बौद्धिक अभ्यासमा सक्रियता दर्शाउनु उहाँको एक थप विशेषता हो । 

रिपोर्टस कल्बको एक कार्यक्रममा बोल्दै सुरन्द्र के.सि.भन्छन ज्ञानेन्द्र शाहीको प्रसंशा गर्दै डा सुरेन्द्र केसी गर्जिए, ओली र प्रचण्ड संगै चुनाव लड्ने घोषणा गरेका छन

उनले यस्तो भने पुरा भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *