अर्थ समाचार

एक तिहाइको टुकडीलाइ मूल पार्टी मानिदेउ भन्न जाने ?

राधाकृष्ण देउजा

प्रधानमन्त्री केपी ओली आज नेकपाको आधिकारिकता विवादको सम्वन्धमा छलफल गर्न निर्वाचन आयोग जाने रे ! तर के भन्ने जाने उहाँ ?

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वको आयोगले नेकपाको ४४१ सदस्य कमिटि आधिकारिक भनिसकेको छ , के अव प्रधानमन्त्रीले गएर “ थपलियाजी त्यो तपाईंले आधिकारिक भनेको कमिटिमा वहुमत त मेरो छैन तै पनि मै हुँ प्रमुख पदाधिकारी , अनि कमिटिको एक तिहाइ सदस्यहरु म सँग छन होला कि जस्तो लाग्छ , मै हो है आधिकारिक” भन्ने ?

कि के भन्ने ? प्रधानमन्त्रीज्यु , दुइटामा एउटा काम कृपया गरिदिनुस ! कि भन्दिनुस कि म नै राज्य हुँ भन्ने नै मेरो मान्यता हो , मलाइ नियम कानुन विधि पद्दति केहिसंग मतलब छैन वा हैन भने आफ्नो पक्षमा केन्द्रिय कमिटिको वहुमत नरहेको पनि भन्ने अनि आफैंलाइ प्रमुख पदाधिकारी अनि आफ्नो एक तिहाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *