समाचार सूचना प्रविधि

झापामा बन्यो यती राम्रो कार, मूल्य सुन्दा बिस्व चकित, हेर्नुस यी युवाको क्षमता, अब हवाइजहाज बनाउदै (भिडियो) सम्मान स्वरुप १ सियर गरौ ।

झापाका एक युवाले काठको कार बनाएका छन् ।

शिवराज लिम्बु नाम गरेका यि युवालाई गाउँलेहरुले बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ । गरिब परिवारमा जन्मिएका शिवराज अहिले झापा छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन हामि सबैले सहयोग गर्नुपर्छ।

सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले अहिले काठको कार बनाएर सबैलाई चकित बनाएका छन्भ भने अब हेलिकप्टर बनाउने योजनामा छन् । उनलाई आर्थिक रुपमा पनि धेरै समस्या परेको हुदा आर्थिक सहयोग गर्न कृपया सबैले यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।

पुरा भिडियो हेर्नुहोला ।

भिडियो हेर्नको लागी यहा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *