राजनीति समाचार

बुटवलमा ओलिको गर्जन निर्मला र भागरथीका ह-त्या-रालाई पानीमुनि गए पनि छाड्दैनौँ ।

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका ह-त्या-रा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बला’त्कार र ह’-त्या”मा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो ।

ह-त्या-रा-लाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्,’ ओलीले भन्नुभयो ।हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि प-क्रा-उ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *