अर्थ समाचार

हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा ।

पोखरा, ६ चैत
हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर बजार परिक्रममा कार्याक्रम सकिएको थियो ।
भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं, परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो , भ्रष्टाचार र भ्रष्टाचारीलाई बाइ बाइ सन्तुलन नेपाल हाइ हाइ, देशको सम्मन गर्नु नै भ्रष्टचारीको अन्त्य गर्नु हो, लयातका नारा लेखेको प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।
हाम्रो परिवर्तन नेपालका संयोजक डाक्टर ढाका कुुमार श्रेष्ठले अव नेपालीले भष्ट्राको विरुद्धमा संस्थाको कदम सरु भएको बताए । हाम्रो परिवर्तन नेपालका संयोजक हरि कार्कीले भष्ट्राचारको विरुद्धमा नबोलेमा देशमा बिकास नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *