राजनीति

फेरी भारत कोरोना महामारी : लकडाउन र क्फ्यू ।

जेन्सी, ८ चैत । भारतका दिल्ली, महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

संक्रमणलाई नियन्त्रमा लिन मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन गरिएको जनाइएको छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको बताइएको छ ।

गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएको छ । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *