मनोरञ्जन राजनीति

९ डीआईजी को सरुवा धीरजप्रताप रानीपोखरी र मुकुन्द आचार्य सिआइबीमा

खगराज अधिकारी गृहमन्त्री हुना साथ लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा भएको छ , गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।

(मेट्रो) मा सरुवा भएको छ ।

२ नम्बर प्रदेशमा डीआईजी दिवेश लोहनी, १ नम्बर प्रदेशमा अरुण बिसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देवबहादुर बोहोराको सरुवा भएको छ ।

सीआईबीमा मुकुन्द आचार्य र विशेष ब्यूरोमा रवीन्द्र धानुकको सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *