भिडियो समाचार

३० घण्टा भेन्टीलेटरमा राख्दा पनि आएन कन्चनको होस् !

काठमाडौँ,

जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको कारण कन्चनले बि’ष से’वन गरेका छन । केटिले सि’न्दुर लाउन हतार लाएपछि दुबैजनाले घरमै सिन्दुर हालेर बिबाह गरेका थिए । जुन बिबाह गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा न-६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मि’लापत्रमा घरमै बिबाह गरेका थिए । के’टिपक्षको मानिसले दुबै’को स’म्बन्ध स्वी’कार गर्छौ भनेर बोलाएर चौ’कीमा लगी कुटपिट ग’राएकोले उनि यो पिडा सहन न’सकेर युवकले बिष सेवन गरेको बताएका छन ।

पुरा भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *