अर्थ समाचार

हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा ।

पोखरा, ६ चैतहाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर बजार परिक्रममा कार्याक्रम सकिएको थियो ।भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं, परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो , भ्रष्टाचार र […]

अर्थ मनोरञ्जन

गरिमा विकास बैंकको अध्यक्षतामा बस्याल, बैंकले १३.५ प्रतिशत वोनस शेयर दिने ।

माघ ३० गते । तारा चापागाइ गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभाले श्याम प्रसाद बस्यालको अध्यक्ष नयाँ संचालक समिति चयन भएको छ । पोखरामा शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले आगामी ४ बर्षीय कार्यकालको लागि बस्याल सहित ६ सदस्य संचालक समितिमा चयन गराएको हो ।अन्य संचालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्द प्रसाद श्रेष्ठ […]

अर्थ समाचार

एक तिहाइको टुकडीलाइ मूल पार्टी मानिदेउ भन्न जाने ?

राधाकृष्ण देउजा प्रधानमन्त्री केपी ओली आज नेकपाको आधिकारिकता विवादको सम्वन्धमा छलफल गर्न निर्वाचन आयोग जाने रे ! तर के भन्ने जाने उहाँ ? प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वको आयोगले नेकपाको ४४१ सदस्य कमिटि आधिकारिक भनिसकेको छ , के अव प्रधानमन्त्रीले गएर “ थपलियाजी त्यो तपाईंले आधिकारिक भनेको कमिटिमा वहुमत त मेरो छैन तै पनि […]

अर्थ समाचार

काठमाण्डौमा ४ सय ६८ ग्राम अवैध -यार्सागुम्बा सहित चार पक्राउ ।

काठमाडौं , मंसिर २८ गते करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बासहित ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभा चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर […]

अर्थ भिडियो समाचार

२० करोड सम्म आम्दानि हुने ब्यबसाय गर्दै इलामका युवा एउटै बोकाको मूल्य ४ लाख रुपैयाँ, (भिडियो )

झापा ,मंसिर २० झापा चुलाचुलि गाउपालिका बडा नं ४ ईलाम स्थित रुपदल कृषि फर्ममा विगत २ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान शालिकराम साँवा लिम्बुले बोयर जातको एउटै बोकालाई ४ लाख रुपैया पर्ने भएको छ । एउटै बोकाको मूल्य करीब ४ लाख रुपैयाँ पर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक […]

अर्थ समाचार

अब देखी अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने ।

काठमाडौं मंसिर १९ अब कुनै पनि बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब […]

अर्थ समाचार

२५ हजार घुससहित सशस्त्रका हवल्दार घुस सहित अख्तियारको नियन्त्रणमा

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट (बीओपी) कृष्णनगरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ शुक्रबार दिउसो ३५ हजार घुससहित पक्राउ परेका छन । सामान ओसारपोसार गर्दा घुस मागेको भन्ने अख्यिारमा उजुरी परेको थियो । अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयका टोलीले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत महिला सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिदै गर्दा […]

अर्थ

नगद पाँच लाख फेला पारी बुझाईएको

काठमाण्डौ १९ मंसिर काठमाण्डौ चाबहिल स्थित हेल्पिङ हेण्ड अस्पताल नजिक सडक खण्ड बीचमा खसिराखेको नगद रु.५ लाख रुपैया बा ६६ प ६२८३ नं. को स्कुटर चालक जिल्ला भक्तपुर बस्ने सबिन राजथलाले फेला पारी महानगरीय प्रहरी बिट सुकेधारामा ल्याई बुझाएकोमा सम्बन्धित धनीको खोजतलास गरि जिल्ला कास्की पोखरा -१० स्थाई वतन भई हाल ललितपुर कुपण्डोल बस्ने बर्ष […]