अन्तराष्ट्रिय

जापानमा गयो शक्तिशाली भुकम्प सुनामीको चेतावनी, सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन ।

जापानको मौसम विज्ञान निकायले शनिवार ६.९ रेक्टर स्केलको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । सुरूमा ७.२ रेक्टर स्केल कम्पनको अनुमान गरिएको भए पनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ रेक्टर स्केलको पुष्टि भएको बताएका छन् । अमेरिकी भूगर्व विभागले जापानमा शनिवार गएको भूकम्पको धक्का ७.० […]

अन्तराष्ट्रिय

मलेसियामा रुपलाल कुवरले गुमाए ज यान।

मलेसियाको सुभाङमा रहेको village grocer market कम्पनीमा बिगत ८ बर्ष देखि काम गर्दै आएका सल्यान त्रीबेणि गाउँपालिका ५ का रुपलाल कुवरको बिहीबार (नोभेम्बर 12) मा मृ*त्यु भएको छ । रुपलालको बुधबार बिदा थियो बिदाको दिन साथीहरू सङ मदिरा सेवन राति अभेर सम्म बसेका उनि बिहीबार बिहान सबै साथीहरू काम मा गए उनि काम मा अनुपस्थित […]

अन्तराष्ट्रिय

भारतमा फेरी कोरोना बढेपछि धमाधम स्वदेश फर्किंदै नेपालीहरु ।

धनगढी, ७ चैत । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे। ‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि […]

अन्तराष्ट्रिय

ड्युटीमै आफ्नो बच्चालाई दूध खुवाएको कारण महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो ! सहि या गलत ? आफ्नो प्रतिक्रिया दिनुहोला ।

काठमाडौं– कम्बोडियामा एक महिला प्रहरीमाथि अचम्म को व्यबहार गरिएको छ ।   ति महिलाले ड्युटी  मा रहँदा आफ्नो बच्चालाई दू ध खुवाइरहेको तस्विर भाइरल भएको थियो । उक्त तस्विर भाइरल भएपछि सार्वजनिक रुपमा उनलाई माफी माग्न बा’ध्य पारिएको छ । समाचारमा ज’नाइए अनु’सार ति महिलाले ड्युटिमै रहेक बेला बच्चालाई दुध खुवाएकै कारण मागी मागेकी छन् ।उनलाई […]

अन्तराष्ट्रिय समाचार

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।   यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् […]

अन्तराष्ट्रिय समाचार

दुबै हात बिना यि हुन खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट ।

भनिन्छ गरेमा के सम्भव छैन ? मेहनत र कठीन परिश्रम गरे जे गर्न पनि सम्भव छ । आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ । एक महिलाका दुई वटै हात छैनन् तर पति उनी विमान उडाउँछिन् । भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर यो बास्तविकता हो । उनी खुट्टाको सहयोगमा विमान उडाउँछिन् […]

अन्तराष्ट्रिय समाचार

परदेशी को आत्म कथा ।

बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति । परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो । सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा […]

अन्तराष्ट्रिय देश स्वास्थ्य-जीवनशैली

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव

काठमाडौं, १८ माघ ।  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उहाँको सापकोटाको भनाई छ । खोपको दुबै मात्रा प्राप्त […]

अन्तराष्ट्रिय भिडियो

अमृत र प्रमिता चितवन का’ण्डः सुत्केरीलाई पनि छाडेन प्रहरीले, लग्यो श्रीमान र एक महिने छोरीसंगै प्रहरी खोरमा (भिडियोसहित)

चितवन । पछिल्ला समय धनगढीका अमृत सेवा र विराटनगरकी प्रतिमा अधिकारीको केस सबैलाई थाहा भएकै कुरा हो । ४ महिने गर्भवती श्रीमतीलाई चितवनै अलपत्र पारेर गायब भएका भनिएका धनगढीका अमृत सेवा श्रीमतीले मिडियाको गु’हार लगाएपछि भने सम्पर्कमा आएका थिए । उनी सम्पर्कमा आएपछि उनी र उनकी श्रीमती प्रतिमालाई मिलाउनकोलागी मिडियाले पनि धेरै नै भूमिका निर्वाह गर्यो […]

अन्तराष्ट्रिय समाचार

सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना ।

नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन। अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई […]