देश समाचार

ओलीसँग मिलेर एमाले पार्टी बिगार्नेहरूका नाममा…देउजा राधाकृष्ण ।

✍️ देउजा राधाकृष्ण  नेकपा (एमाले) बाट ‘नेकपा’ हुँदै फेरि एमाले हुँदासम्मको छोटो समयमा उक्त पार्टीले लामो यात्रा तय गरेको छ। तर, दुःखसाथ भन्नुपर्छ– एमालेभन्दा सवल हुनुपर्नेमा दुर्वल, सफल हुनुपर्नेमा  असफल, एकीकृत हुनुपर्नेमा विभाजित र विखण्डित भएको छ। नेपालको राजनीतिमा आफ्नो नीति, सिद्धान्त र त्यसको व्यवहारिक प्रयोगले जनताको विश्वास आर्जन सफल एमाले अहिले नेपालको राजनीतिमा वितृष्णाको कारक […]

देश समाचार

यस्तो छ तपाईको चैत ७ गते शनिवारको भाग्य, पशुपतिनाथको दर्शन गर्दै राशीफल हेर्नुहोस् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको […]

देश

भागरथी भट्ट बलत्कारपछि ह’त्याको १० दिन : अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य

बैतडी, १ फागुन ।  बलात्कारपछि ह’त्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन । यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेलापरेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ । भागरथीको हत्या भएलगत्तै घटनाको अनुसन्धानमा […]

देश भिडियो

म,रेको मान्छेको चि, हान १२ बजे राती खन्नुको कारण बल्ल बुबाले बताए, मृ, तकलाइ पहिला यस्तो गरिएको रहेछ (भिडियो)

एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेका छन । करिब छ बर्ष अगाडी मृ*त्यु भएका जीवन राईको आत्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि […]

अन्तराष्ट्रिय देश स्वास्थ्य-जीवनशैली

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव

काठमाडौं, १८ माघ ।  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उहाँको सापकोटाको भनाई छ । खोपको दुबै मात्रा प्राप्त […]

देश मनोरञ्जन समाचार

सिपाहीलाई १६ वर्षमा पेन्सन : प्रधानसेनापतिले गरे नियमावली संशोधन, अब प्रधानमन्त्रीको हातमा ! सशस्त्र प्रहरी तथा नेपाल प्रहरी कहिले ?

काठमाडौं । आफ्नो कार्यकालमा नेपाली सेनाका सिपाहीलाई १६ वर्षमा पेन्सन दिलाउने प्रधानसेनापति पूर्णचन्द्र थापाको सपना पूरा हुने देखिँदै गएको छ। हालै नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको छ। जसमा फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने उल्लेख छ। प्रधानसेनापति थापाको प्रत्यक्ष निर्देशनमा सेनाले सैनिक सेवा नियमावली संशोधन गरेको हो। नयाँ […]

देश राजनीति

चिनियाँ टोलीसँग प्रचण्डले भने–माधव नेपाल पार्टी अध्यक्ष होइनन, चित्त बुझाउन भनिदिएको मात्रै हो

काठमाडौं, पुस १३ ।  प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टीबाटै बाहिरिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच नै ठूलो मतभेद रहेको तथ्य खुलेको छ । नेकपाको बिभाजनसँगै नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँगको भेटमा प्रचण्ड र माधवबीच पदकै बिषयमा समेत […]

देश समाचार

भावि आईजिले लगाए एआईजिको फुुलि

काठमाडौं, २०७७ मङ्सिर २६ गते नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मङ्सिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो […]

देश राजनीति समाचार

नारायणकाजी, अडियो र भिडियो प्रकरण

काठमाडौं । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।  कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उहाँहरु बीच कुनै कम्पनीमा […]

अन्तराष्ट्रिय देश मनोरञ्जन स्वास्थ्य-जीवनशैली

कम्बोडियामा सबैलाई कोरोनाको खोप निःशुल्क दिइने

कम्बोडियाका जनतालाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिए । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालाहरुसँग परामर्श गर्न पनि निर्देशन दिएका छन् ।  त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सबै जनतालाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था […]