फोटो समाचार समाचार

राहुल र स्मिताको भन्दा अझै मार्मिक,७ महिना परपुरुष संग बसेकी श्रीमती फेरी स्वीकारे,खुसीले दुबैको आखामा आसु ।

मोरंग । बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौतारिएका थिए । दुबईमा रहँदा सामाजिक सञ्जामा चिनजान भएर विवाह गरेका हिमाल यतिबेला न्याय खोजिरहेका हुन् । श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो […]

फोटो समाचार

आखिर विनजयजंग विरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै ।

काठमाडौं, २ फागुन । बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अश्लिल तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए […]

फोटो समाचार समाचार

प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालको निर्देशन “नागरिक प्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु” ।

काठमाण्डौ, ३ पुस २०७७ आम नागरिकलाई गरिने व्यवहारले नै नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुनाले आम नागरिक प्रति उत्तरदायी भई सेवा प्रवाह गर्नु पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले बताउनु भयो । महानगरीय प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा शुक्रबार विहान मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनु हुँदै सो कुरा वताउनु भएको हो । […]

फोटो समाचार समाचार

भिम रावल सुदुरपश्चिमको प्यारो छोरो र भरपर्दो नेता प्रमाणित ।

काठमाण्डौ माध १७ गते राधाकृष्ण देउजा २०५१ सालको तत्कालिन नेकपा एमालेको नौ महिने सरकारको मन्त्रिमण्डलमा दुवै सदस्य रहेको हिसाबले वहाँ आफ्नो समकक्षि पनि रहनु भएका तथ्य समेत भुलेर वर्तमान प्रधानमन्त्री केपी ओलीले नेकपाका नेता एवं असली राष्ट्रवादीताका पर्याय भिम रावललाइ होच्याउन नेता रावलको प्रदेश सुदुरपश्चिममै पुगेर “केटो” भन्न मात्रै भ्याउनु भएको थिएन , अझै अगाडी […]

फोटो समाचार समाचार सूचना प्रविधि

मनकारी कनकाईका मेयर राजेन्द्रकुमार पाखरेल आफ्नो भन्दा बढी प्रहरीलाई आवश्यकता छ भन्दै आफू चढ्न किनेको गाडी प्रहरीलाई दिए।

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्। मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्। नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा […]

फोटो समाचार समाचार

परराष्ट्र मन्त्रीज्यु अख्तियार देखि अदालत पनि सरकारकै नियन्त्रणमा राखेको हो त ?

अहिलेको असंवैधानिक र अलोकतान्त्रिक संसद विगठनको प्रतिरक्षा गर्दै गर्दा दुइ जना धेरै राम्रो सम्भावना भएका आदरणीय नेताहरु प्रदिप ज्ञवाली र शंकर पोखरेलले चाहिं प्रधानमंत्री केपी ओलीले जस्तो आफ्नो विगतको सम्मान योग्य छवि मात्रै बिगार्नु भएको छैन , आगामी दिनको उज्यालो भविष्य समेत दाउमा पार्दै हुनुहुन्छ । अव त हुंदा हुँदा प्रदिप ज्ञवाली त असंवैधानिक रुपमा […]

फोटो समाचार समाचार

पुर्वमन्त्री गोकुल वास्कोटा:- गुट होइन पार्टी निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको छ ।

काभ्रेपलाञ्चोक, १० माघ पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गर्नुभयो । “वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, […]

फोटो समाचार समाचार

प्रधानमन्त्री ज्यू भन्नुहुन्छ वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छ ।

काठमाडौं । प्रधानमन्त्री ओलिले वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखाउने बताए । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् । उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे […]

फोटो समाचार समाचार

दस बर्ष अगाडी गर्ल फ्रेण्डलाई पाचथरको एक होटलमा गोली हानी ह*त् या गरि फरार रहेको हिजो राती मुलपानी काठमाडौंबाट पक्राउ

पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँसँगको टोलीले काठमाडौंको मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथरपठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए । ०६७ मा […]

फोटो समाचार समाचार

राधाकृष्ण देउजा भन्नुहुन्छ “श्रीमान हेक्का होस , असंवैधानिक संसद विगठन गरेको नेकपाले हैन केपी ओली एक्लैले हो” ।

राधाकृष्ण देउजा बिचार संविधानमा कहीं कतै उल्लेख नभएको अधिकारको प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीले संसद विगठन गर्नु भएको विषयमा अदालतमा यति लामो वहस छलफलको आवश्यकता नै थिएन , यो त जनताले हेर्दा कालो वा सेतो भन्ने खालको स्पष्ट थियो तर पनि अदालतको सम्मान गरेर जनताले धैर्य गरेर अदालातको निर्णय कुरी रहेका छन । जनतालाई आशा […]