राजनीति

समाजवादीहरु हो , अव केपीलाइ गाली गरेर हुदैन , अव जनताको भावना बोक्नु पर्छ ।

राधाकृष्ण देउजानेकपा एमाले भित्र व्याप्त अधिनायकवाद , व्यक्तिवाद, हैकमवाद संगको संघर्षको जगमा निर्मित नेकपा एकीकृत समाजवादी पार्टीको सामु अपार सम्भावनाहरु छन । राजनीतिमा व्याप्त भ्रष्टचार , अनैतिकता , वहुरुपियापण देखि वाक्क दिक्क भएका नेपाली जनतालाइ लामो राजनीतिक जीवनमा कमसेकम आर्थिक इमान्दारिता , सदाचार र शिष्टाचारको व्यवाहारिक प्रयोग गर्दै आउनु भएका माधव नेपालको नेतृत्वमा देश भरका […]

मनोरञ्जन राजनीति

९ डीआईजी को सरुवा धीरजप्रताप रानीपोखरी र मुकुन्द आचार्य सिआइबीमा

खगराज अधिकारी गृहमन्त्री हुना साथ लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा भएको छ , गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । (मेट्रो) मा सरुवा भएको छ । २ नम्बर प्रदेशमा डीआईजी दिवेश लोहनी, १ नम्बर प्रदेशमा अरुण बिसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, […]

राजनीति

जंकफुड र साइबर अपराधबारे प्रशिक्षण

पोखरा, ८ चैतमोबाइल र इन्टरनेटको पहुँचले धेरै कुरा हातमै आइपुगेका छन् । छिनमै विश्वको हालखबर बुझ्न, आफन्तसँग सम्पर्क गर्न सजिलो भएको छ । ज्ञान र मनोरञ्जनमा हामी सिधै जोडिएका छौं ।यस्ता धेरै सजिला पक्षसँगै साइबर अपराध र जंक फुडको लत पनि बढेको छ । यसबारे सचेत बनाउन परिवार र समुदाय तहमै प्रयासहरु समेत थालिएका छन् […]

राजनीति

फेरी भारत कोरोना महामारी : लकडाउन र क्फ्यू ।

जेन्सी, ८ चैत । भारतका दिल्ली, महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । संक्रमणलाई नियन्त्रमा लिन मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन गरिएको जनाइएको छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको बताइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु […]

भिडियो राजनीति

सरकारले दिएको १० लाख नलिने नवीन्द्रराज जोशीको परिवारद्वारा घोषणा ।

मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ ।  जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । सरकारले गएको बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय […]

राजनीति

यी पाँच नेतालाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको तयारी ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यता, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले […]

राजनीति समाचार

यस्तो छ तपाईको फाल्गुन ३ गते सोमबारको भाग्य, पशुपतिनाथको दर्शन गर्दै राशीफल हेर्नुहोस् ।

मेषः मान्यजनहरुसँगको सम्बन्धमा सामान्य ति क्त ता उत्पन हुन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।पूराना मित्रजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । सवारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । पारीवारिक झमेलाले सताउन सक्नेछ । बृषः आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई […]

राजनीति समाचार

बुटवलमा ओलिको गर्जन निर्मला र भागरथीका ह-त्या-रालाई पानीमुनि गए पनि छाड्दैनौँ ।

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका ह-त्या-रा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बला’त्कार र ह’-त्या”मा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो । ह-त्या-रा-लाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै […]

मनोरञ्जन राजनीति

पचण्डले भावुक हुँदै भने जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ !

काठमाडौं, १ फागुन । ‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै  नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक  बने । फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै उनी भावुक बनेका हुन् […]

राजनीति समाचार

मोहन विक्रम सिंहले ठोकेरै भने हिन्दु धर्म र राजसंस्था फर्काउन खोज्नेहरु समाप्त हुन्छन् – (भिडियो)

जनताले हुदाँखाँदाको दुई/तिहाई बुहमत दिई बलियो बनाई दिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले दुई चिरामा विभाजन भएको छ । जसको नेतृत्व एउटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्काे पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । पार्टी विवाद समाधानको तहमा नपुगी संसद्लाई नमोट्ने अवस्थामा पुगेपछि नेकपाले विभाजनको रुप लिएको हो । त्यसपछिको अवस्थामा […]