खेलकुद भिडियो

स्याङ्जालाई हराउँदै तनहुँ बन्यो च्याम्पियन (भिडियो सहित)

पोखरामा जारी प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी तनहुँले जितेको छ । जिल्ला भलिवल संघ तनहुँले आज भएको फाईनल खेलमा स्याङ्जा जिल्लालाई पराजित गरी उपाधी हात पारेको हो । पोखरा रंगशालामा भएको फाइनलमा तनहुँले स्याङजालाई ३–२ को सेटमा हराएको हो । तनहुँले पहिलो सेट २५–२३ ले गुमायो । तर दोस्रो सेट […]

खेलकुद

माछापुच्छ्रेको सहज जित,अभिषेकको शतक

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघद्वारा पोखरा रंगशालामा आयोजित प्राइमिनिष्टर छनोट तथा क्लव स्तरिय क्रिकेट प्रतियोगिताको जारि खेलमा माछापुच्छ्रे क्रिकेट क्लवले सहज जित हात पारेको छ ।माछापुच्छ्रेले अरञ्यज्योती क्रिकेट क्लवलाई २०६ रनको भारि रन अन्तरले पराजित गरेको हो । माछापुच्छ्रेले ७ विकेटको क्षतीमा २७६ रन जोड्दै २७७ रनको लक्ष्य पस्किए पनि अरञ्यज्योती सबै विकेट […]

खेलकुद

७५० औं गोल पुर्‍याए रोनाल्डोले

८ मंसिर, काठमाडौं । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा ७५०औं गोल पूरा गरेका छन् । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सले युक्रेनी क्लब डिनामो किभलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गर्दै आफ्नो व्यक्तिगत ७५० गोल पूरा गरेका हुन् । रोनाल्डोले डिनामो किभविरुद्ध १३ वर्षपछि च्याम्पियन्स लिगमा […]