भिडियो समाचार सूचना प्रविधि

पोखरामा जंगलको बिचमा भेटियो ८६ वर्षीय बृद्धाको शव (हेर्नुहोस भिडियो सहित )

५ दिन देखि हराएकी ८६ वर्षकि बृद्धा आमालाई खोज्दै जादा सुरुमा घर भन्दा केही माथी खोल्सामा चपल भेटिएको थियो ।  भदौरेतामागी घर भएकी रनसुभा गुरुङ आफ्नै छोरीको घर पोखरा महानगरपालिका वार्ड न २३ मार्गी भन्ने स्थानमा आफ्नै छोरीको घरमा केहि दिन बस्नको लागि आएकी थिइन्। अचानक ८६ वर्षकी आमा घर भन्दा मुनि छिमेकीको घरमा गएकी […]

समाचार सूचना प्रविधि

झापामा बन्यो यती राम्रो कार, मूल्य सुन्दा बिस्व चकित, हेर्नुस यी युवाको क्षमता, अब हवाइजहाज बनाउदै (भिडियो) सम्मान स्वरुप १ सियर गरौ ।

झापाका एक युवाले काठको कार बनाएका छन् । शिवराज लिम्बु नाम गरेका यि युवालाई गाउँलेहरुले बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ । गरिब परिवारमा जन्मिएका शिवराज अहिले झापा छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन हामि सबैले […]

फोटो समाचार समाचार सूचना प्रविधि

मनकारी कनकाईका मेयर राजेन्द्रकुमार पाखरेल आफ्नो भन्दा बढी प्रहरीलाई आवश्यकता छ भन्दै आफू चढ्न किनेको गाडी प्रहरीलाई दिए।

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्। मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्। नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा […]

सूचना प्रविधि

राष्ट्रिय आविष्कार केन्द्रमा कफीको गेडा भुट्ने मशीन, खरिद गर्न ईच्छुक ब्याबसायीहरुले हेर्न आउनु होस् र चित्त बुझेमा अर्डर गर्नु होस् | सवैले सियर गरौ ।

राष्ट्रिय आविष्कार केन्द्रमा तल फोटोमा देखाइए जस्तै कफीको गेडा भुट्ने मशीन (Coffee Roaster) बन्दैछ | खरिद गर्न ईच्छुक ब्याबसायीहरुले सो मशीन हेर्न आउनु होस् र चित्त बुझेमा अर्डर गर्नु होस् | सम्पर्क नं 9841592361 हो |यो कफी भुट्ने मशीन ताप्लेजुंग पुर्खेउली घर भै उर्लाबारी मोरंगमा बसोबास भएको र हाल काठमाडौँमा नै काम गरिरहेका भाई राजेश […]