विचित्र संसार

सुन्दा अच्चम लाग्ने कम्मरमा पेटी जस्तै बनाएर लागु औषध ओसार पसार गर्ने एक जना ब्यक्तिलाई उदयपुर प्रहरी द्धारा पक्राउ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले  लागू औषध ओसार प्रसार गर्ने एक जना ब्यक्तिलाई पक्राउ गरेको छ । सिराहा नवराजपुर नगरपालिका वडा न. ६ भगवतीपुर तामासुइया बस्ने २४ वर्षीय पवनले काटुनलाई टेपले टाँसेर कम्मरमा पेटी जस्तो बनाएर लगाएको पेटी प्रहरीले शङ्का लागि चेक गर्दा लागु औषध बरामद गरेको थियो । कम्मरमामा नरर्फिन २३ एम्पुल, प्रोमेथाजिन २३ एम्पुल, […]

विचित्र संसार

सुर्खेतमा अबैध लागू औषध विक्रि वितरण गर्ने २ महिला पक्राउ ।

लागू औषध (ब्राउनसुगर) विक्रि वितरण गर्ने २ महिला जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोली पक्राउ गरेको छ । सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका वडा नं. ८ बस्ने बर्ष २८ की शान्ति सिंह र कौशिला सिंहले लागु औषध (ब्राउनसुगर) बिक्रि बितरण समेतको कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा पक्राउ गरेको […]

समाचार

प्रचण्ड भन्छन “आफ्नो अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्ने बेला आयो”

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् । ‘तमु (गुरुङ) समुदायको तमु ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदैै अध्यक्ष दाहालले विविधताभित्रको एकता […]

राजनीति

गगन थापाको प्रश्न ओली कायरझैं भाग्नुभयो, राजीनामा किन नदिएको ?

नेपाली कांग्रेसका नेता गगन थापाले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओली कायरझैं भागेको बताएका छन्। संसदमा अविश्वास प्रस्ताव फेस गर्न नसक्ने अवस्थापछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरेको थापाको आरोप छ। ‘जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ,’ उनले नेपालगञ्जमा मंगलबार पत्रकार सम्मेलनमा भने, ‘संसद फेस गर्न […]

देश राजनीति

चिनियाँ टोलीसँग प्रचण्डले भने–माधव नेपाल पार्टी अध्यक्ष होइनन, चित्त बुझाउन भनिदिएको मात्रै हो

काठमाडौं, पुस १३ ।  प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टीबाटै बाहिरिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच नै ठूलो मतभेद रहेको तथ्य खुलेको छ । नेकपाको बिभाजनसँगै नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँगको भेटमा प्रचण्ड र माधवबीच पदकै बिषयमा समेत […]

राजनीति

प्रचण्ड गर्जन – म अपराधी हुँ नभनेसम्म जनताले ओलीलाई माफी दिन सक्ने छैनन ।

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए । उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र […]

समाचार

सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । भोलि सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि अर्थात पुस १५ गते सरकारले सार्वजनिक बिदा दिएको हो । किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले बिदा दिने भएको हो । उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

राजनीति

माधव नेपाल पार्टी अध्यक्ष होइनन, चित्त बुझाउन भनिदिएको मात्रै हो – प्रचण्ड

काठमाडौं, पुस १३ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टीबाटै बाहिरिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच नै ठूलो मतभेद रहेको तथ्य खुलेको छ । नेकपाको बिभाजनसँगै नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँगको भेटमा प्रचण्ड र माधवबीच पदकै बिषयमा समेत […]

समाचार

नेकपा. एकजुट हुन सक्ने संकेत – प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो । प्रचण्डसँग डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले पार्टी एकाताबारे जिज्ञासा राखेको बताइएको छ। छलफलमा चिनियाँ उपमन्त्री यचौले […]

समाचार

विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान- सखुवासभा

संखुवासभा , संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली चलेको छ । चैनपुर-४ मैदानमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले बताउनुभयो । चैनपुर-४ मैदान स्थितमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएपछि  प्रहरीले […]