समाचार

म श्रीमतीका कारणले म र्दै छु, उसलाई जसरी पनि का,रवाही गर्नु भन्दै मनकुमारले गरे दे,ह त्या,ग (भिडियो)

झापाको दमकमा फेरी अर्को घ,टना सार्वजनिक भएको छ । पाँचथर फालेलुगंका मनकुमार राई झापाको दमकका उनी भाडामा बस्दै आएका थिए । श्रीमती सहित दमकमा बस्दै आएका उनले श्रीमतीले निकै दुख दिएको र अब जिउन नसक्ने भन्दै एक अडियो रेकर्ड गराएका छन् । उनले सो अडियो आफ्नो भाईलाई पठाएका छन् । उनले भाईलाई श्रीमतीकै कारण जिउन […]

खेलकुद भिडियो

स्याङ्जालाई हराउँदै तनहुँ बन्यो च्याम्पियन (भिडियो सहित)

पोखरामा जारी प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी तनहुँले जितेको छ । जिल्ला भलिवल संघ तनहुँले आज भएको फाईनल खेलमा स्याङ्जा जिल्लालाई पराजित गरी उपाधी हात पारेको हो । पोखरा रंगशालामा भएको फाइनलमा तनहुँले स्याङजालाई ३–२ को सेटमा हराएको हो । तनहुँले पहिलो सेट २५–२३ ले गुमायो । तर दोस्रो सेट […]

भिडियो

कहाँ गयो फेवातालको पानि, किन सुक्यो फेवाताल, यस्तो छ फेवातालको हालको अबस्था (भिडियो)

तपाईं विश्वास गर्न सक्नुहुन्न .. के यो फेवा ताल पोखरा हो? पोखरामा रहेको फेवा ताल मर्मत सुधारका लागि तालमा रहेको पानी सुकाईएको छ । तालमा पानी कम भएसंगै हेर्ने र पानी विनाको तालमा मनोरञ्जन गर्नेहरु भिड लाग्ने गरेको छ ! तालको मर्मत सम्पन्न भएपछि पुन तालमा पानी भरिनेछ । पानी नभएको ताल हेर्न र फोटो […]

भिडियो समाचार

आफ्ना छोराछोरीलाई सुन्तला ल्याइदिँदैछु भनि हिडेका बाबु १७ दिन पछि जंगलमा कु’ हि एको अवस्थामा फेला, एक महिला प’क्राउ (भिडियो)

बांके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं २ का २८ वर्षीय हेमराज खत्री वेपत्ता भएको १९ दिन पछि जंगलमा नि’धन भएको अवस्थामा फे’ला परेका छन् । उनको नि’धनमा कान्छी श्रीमतीको हा त रहेको भन्दै स्थानिय र जेठी श्रीमतीले आ’ रो प लगाएका छन् । हेमराजको परिवारको गाडी थियो । गाडीवाट आएको आम्दानी पनि कान्छी श्रीमतीले […]

भिडियो समाचार

भागरथिको अन्तिम संस्कार, राष्टिय झण्डा ओडाएर गाडियो शब… (भिडियो)

शेराघाटमा भागरथिको अन्तिम संस्कार, राष्टिय झण्डा ओडाएर गाडियो शब… भिडियो सहितब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको अ’न्तिम सं’स्कार गरिएको छ ।महाकाली नदीको शे’राघाटमा उनको अन्तिम सं’स्कार गरिएको हो ।अ’न्तिम सं’स्कार ग’रिनु अगाडी युवाहरुले भ’ट्टको पा’र्थिब शरीरमा राष्टिय झण्डा ओ’डाएका थिए ।उनि अ’बिबाहित र’हेकीले उनको श’ब गा’डिएको छ । भा’गर’थीको मृ’त्यु […]

भिडियो समाचार

राष्ट्रिय झण्डा ओढाएर भागरथी भट्टको अन्तिम संस्कार (भिडियो)

काठमाडौ । शव फेला परेको १७ दिन पछि भागरथी भट्टको अन्त्यटि गरिएको छ । उनलाई राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टि गरिएको छ । गत माघ २१ गते विद्यालय गएकी भागरथी २२ गते मृ त अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन् । उनको कर णी पछि ह त्या गरिएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ […]

समाचार

प्रधानमन्त्रीज्यु अब जति टालेर पनि छोपिन्न – देउजा ।

✍️ राधाकृष्ण देउजा बैतडी । गत मंसिरको कुरा हो । त्यो दिन आमा घास लिन जानुभएको थियो। बा काम गर्न स्वर (पिथौरागढ,भारत) गएका थिए । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आए । जसले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्या’प्प समते । […]

भिडियो

फरार बिनयजंग बसपार्कबाट पक्रा’उ ! सपना भन्छिन सत्यतत्थ अब बाहिर आउँछ (भिडियो)

बिनयजंग बस्नेत मं’गलबार साँझ काठमाडौं गोंगबुबाट प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जान’कारी दिए। ‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट प’क्राउ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनु’सन्धान अघि बढाउँछौं।’ बस्नेतविरूद्ध आइतबार अ’भद्र व्य’वहा’रको मु’द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जा’हेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा […]

भिडियो समाचार

बुवा बिते ,पागल आमा ,३ टुहुरा सन्तान, छैन अन्न ,भत्केको घरमै बुवाको कि`रिया बस्दै (भिडियो सहित )

बाग्लुङ जिल्लाको बेटिगाट गाउपालिका वडा २ को सिक्रेडमार गाउपालिमा बुवा बिते आमा पा`गल अनि टु`हुरा सन्तान जहाँ घरको छानो त छ तर ओत लाग्दैन उक्त स्थानबाट उपस्थित भएका छौ।यो परिवार धानिरहेका टोपबहादुर बिकको नि`धन पछि छोराछोरी एवम बिरामि श्रिमतिको बिचल्लि नै भएको छ । १६ बर्षका जेठा छोरा सुस्त मनस्थिति र १२ र ८ बर्षका […]

अन्तराष्ट्रिय समाचार

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।   यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् […]