विचित्र संसार समाचार

अब को’रोना हुनेले पनि बिमा रकम नपाउने ; बिमा सुविधा बन्द ।

काठमाडौ/ गत वर्ष वैशाखदेखि लागू गरिएको को’रोना बीमाको अवधि सकिएका कारण अब को’रोना भएकाहरुले पनि विमा रकम नपाउने भएका छन् । को’रोना विमा अवधी असारदेखि सकिने भएको छ । १९ ओटा निर्जी’वन बीमा कम्पनीहरूले संयुक्त रूपमा को’रोना बीमा योजना ल्याएका थिए । तर अब असारवाट म्याद सकिएका कारण बीमा रकम नपा’इने भएको हो । यसअघि […]

समाचार

ओली-बामदेव गोप्य भेटमा देउवा र महन्थको प्रवेश, पल्टियो राजनीतिको पासा यस्तो भएको थियो गोप्य कुरा

काठमाडौं । गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँताइदिएर ०७५ जेठ २ गतेको अवस्थामा पुरयाइदियो । तपाईंको चाहना पनि त्यही थियो । मैले पनि सबैभन्दा […]

समाचार

राजधानि छाडेर जाने यात्रुको भीड ; काउन्टरमा टिकट अभा’व

काठमाडौं/ गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड’भाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषे’धाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बा’ध्य रहेका सार्वजनिक यातायात […]

समाचार

लकडाउनको तयारी पूरा, यी संस्थाहरुले विदा पाउने छैनन ।

काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ । यस्तै […]

समाचार

कर्मचारीलाई खुसिको खबर ओलि सरकारले हप्तामा दुई दिन बिदा दिन सिफारिस ।

काठमाडौं । काठमाडौंलगायतका सहरी क्षेत्र कोरोनाको हट स्पट बनेसँगै सरकारी कार्यलयहरुलाई सातामा दुई दिन बिदा दिन सिफारिस गरिएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सिसीएमसीले कोरोना संक्रमण रोक्नका लागि सातामा दुई दिन अर्थात शनिवार र आइतबार सरकारी कार्यलयमा बिदा दिन प्रस्ताव […]

समाचार

को’रोना सङ्क्र’मण नेपालको वृद्धि’दर विश्वकै उच्च

काठमाण्डाै/ स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा को’रोना भाइ’रस सङ्क्र’मणको वृद्धि’दर विश्व’मै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा को’रोना सङ्क्र’मण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढे’को भन्दै मन्त्रालयले यो दर विश्व’मै उ’च्च रहेको बताएको हो । अहिले विश्वमा को’रोना सङ्क्र’मण वृद्धि’दर १० प्रतिशतमात्रै रहेको छ । […]

समाचार

श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थ र अध्याय-१ ।

श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो ।यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको […]

समाचार

संसदमै हिमानीको सांसदले यसरी प्रशंसा ।

काठमाडौ । नेपालको संसदमा पहिलो पटक पूर्व राजकुमारी हिमानीको प्रशंसा गरिएको छ । पूर्व राजपरिवारका बारेमा संसदा कुरा उठ्न थालेको छ । केही दिन अघि एक सांसदले पूर्वराजालाई पनि राजनीीतमा स्थान दिनुपर्ने भन्दै कुरा उठाएका थिए भने सोमवारको संसद बैठकमा हिमानीको प्रशंसा गरिएको छ । सांसद प्रदीप यादवले हिमानीको प्रशंसा गरेका हुन् । उनले नेपालीसँग […]

समाचार

यस्तो छ तपाईको चैत ३१ गते मंगलवारको भाग्य, पशुपतिनाथको दर्शन गर्दै राशीफल हेर्नुहोस् ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै अन्न लाभ पनि हुने छ । नजिकका साथीभाई टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । साथै, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम […]

भिडियो

प्रधानमन्त्री ज्यूले नेपालीलाई दिएको कोरोना चट पार्ने औषधी ‘नुनपानी र अम्बाको पात हालेर उमालेको पानीले कुल्ला गरे कोरोना चेट हुन्छ’ ।

काठमाण्डाै – बेसारपानी खाएपछि कोरोना लाग्दैन भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्दा कोरोनाबाट बच्न सकिने कुरा दोहोर्‍याउनुभएकाे छ ।  नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोरोना सङ्क्रमणबाट जोगिन सकिने पनि बताउनुभयो । कोभिड–१९ […]