समाचार

आफ्नो परिवारका सदस्यले अस्पताल भर्ना गराएर कहिलै फर्केर आएनन्, उनले चारो खुवाएर हुर्काएको परेवा यसरी खोज्दै आयो ।

काठमाडो । यि विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् । उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको […]