समाचार

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ ।

काठमाण्डौ माघ २६ चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी […]

फरार अपराधि
समाचार

कास्कीमा विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी माछापुच्छ्रे गाउँपालिका-९ तल्लो गाँउ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई घटनाको १३ बर्षपछि बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०६४ साउन ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा ७ बर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ […]

विचित्र संसार

७१ वर्षीय वृद्धालाई जबरजस्ती गर्ने पोखरा १९ पुरन्चौरका गिरी पक्राउ

पोखरा ।  पोखरामा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ परेका छन् । ७१ वर्षीय वृद्धमाथि जबरजस्ती करणी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १९ पुरन्चौर घर भएको ३४ वर्षीय घनश्याम गिरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी सुवास हमालका अनुसार पक्राउ परेका गिरीले मंसिर ९ गते रातिको समयमा एक्लै बस्दै […]