भिडियो समाचार

प्रहरीलाई ठुलो सफलता: १ करोड ४७ लाख रुपिया सहित २२ बर्षिय २ युवक पक्राउ, सबै चकित परे (भिडियो )

जिल्ला काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा प्रहरीले श्रोत नखुलेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ गरेको छ । मिति २०७७।०९।२० गते अन्दाजि ०४:२७ बजेको समयमा काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ […]

विचित्र संसार

नेता तथा न्यायाधीशको नाम लिएर करोडौं ठगी गर्दै आएका सहदेव कक्षपतिलाई पक्राउ ।

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंकोले  नेता तथा न्यायाधीशको नाम लिएर ठगी गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । बिभिन्न ब्यक्तिलाई जग्गा ,मुद्धा मामिलाका बिषयमा सबै मिलाईदिने र प्रहरी पनि चिनेको छु भनि प्रलोभन देखाई ठगि गर्ने सहदेव कक्षलाई पक्राउ गरिएको छ   कक्षपतिले विभिन्न व्यक्तिलाई जग्गा, मुद्दामामिलाका विषयमा मिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको […]

फोटो समाचार समाचार

कानुन कार्यान्वयनमा कठोर बनेर अगाडी बढ्न मातहत प्रहरीको निरीक्षणमा निर्देशन दिदै वरिष्ठ उपरीक्षक :अशोक सिंह

महानगरीय प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह ज्यूले महानगरीय प्रहरी वृत्त महाराजगंजको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक बिषयबस्तुमा निर्देशन सम्बोधन गर्नु भएको छ । निर्देशनका क्रममा परिसर प्रमुख ज्यूले प्रहरी सदैब नागरीक सेवा मुखी भई नागरीकलाई नै सर्वोपरि ठान्दै काम गर्नका साथै बोली व्यबहार नरम तर कानुन कार्यान्वयनमा प्रहरीलाई […]