राजनीति समाचार

नेपाली नेल्सन मण्डेला“मोहनचन्द्र अधिकारीले यस्तो आरोप भने केपी ओली श्री ३ महाराज बन्ने सपना देख्दैछन् ।

मोहनचन्द्र अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनका आर्दश पात्र हुन । उनीमात्र यस्ता व्यक्ति हुन जो आजसम्म पनि कम्युनिष्ट आदर्शमै बाँचेका छन् । नेपालका नेल्सन मण्डेला भनेर चिनिने अधिकारीले कम्युनिष्ट भएकै कारण उनले १७ वर्ष जेलमा बिताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अधिकारी त्यो समय जेल सारथी मात्र होइनन, सहयोद्धा थिए । उनै सहयोद्धा मोहनचन्द्र […]

समाचार

ओली जस्तै व्यंग्यमै उत्रिए वर्षमान पुन, भन्छन्, ‘ओलीका दुईतिर दुई ढेडु बाँदर– रामबहादुर र टोपबहादुर !’

बुटवल । नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । बुटवलमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै नेता पुनले ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले आपत्ति जनाएका हुन् । पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको […]

राजनीति समाचार

अब विघटनको पालो प्रदेशसभाको ?

काठमाण्डौ माघ -१३ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठेरो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा […]

समाचार

प्रधानमन्त्री ओलीको विशाल भेलालाई सम्बोधन : प्रचण्डका आरोपहरुको एकएक जवाफ दिंदै (भिडियो)

प्रधानमन्त्री ओलीको विशाल भेलालाई सम्बोधन : प्रचण्डका आरोपहरुको एकएक जवाफ दिंदै (भिडियो) पुरा भिडियो हेर्नुहोला ।

समाचार

सवै अपराध माफी दिन्छु, पार्टीमै फर्कनोस : प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, पुस १९ । रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीबिरुद्ध गरिएका सवै गल्तीलाई माफी दिने घोषणासहित पार्टीमै फर्कन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसहित सवैलाई आह्वान गर्नुभएको छ । अनेरास्वबियूले काठमाडौंमा आज आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो । ‘तपाईंहरुका सवै अपराध […]

समाचार

नेकपा. एकजुट हुन सक्ने संकेत – प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो । प्रचण्डसँग डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले पार्टी एकाताबारे जिज्ञासा राखेको बताइएको छ। छलफलमा चिनियाँ उपमन्त्री यचौले […]

राजनीति

मुख्यमन्त्री गुरुङले भने ः-प्रधानमन्त्री ओलि संसारमा विरलै जन्मने राजनेता र राष्ट्रवादी नायक हुन सबैले विस्वास गर्न आग्रह ।

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष खड्क प्रसाद ओलीलाई राष्ट्रवादी नायक भनेका छन् । ओली पक्षीय नेकपाको काठमाडौंमा भएको प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै गुरुङले ओली राजनेता भएको दाबि गरे । । प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले भने, ‘सुखी नेपाली, समृद्ध नेपालको […]

भिडियो राजनीति

योगेश भट्टराईको गम्भीर इशाराः राजावादीको हितमा ओलीका कदम। अब के हुन्छ ? (भिडियो )

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी ताप्लेजुङबाट निर्वाचित भए । संसदीय सुनुवाई समिति र शिक्षा समितिमा बसेर काम गरिरहेका भट्टराईलाई पार्टी भित्रैबाट मन्त्री बनाउनुपर्ने माग बढ्दो थियो […]

राजनीति

ओलिलाई साथ दिने नेताहरु ।

काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा सरकारले आइतबार (आज) संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि पूरै राजनीतिक बृत्त नै तरंगित बनेको छ । संसद विघटनपछि स्थायी कमिटीको बैठक बसेर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ तर, […]