फोटो समाचार समाचार

अब हुने वैशाखको चुनावमा प्रत्यक्षबाटै हामी १६५ सिट जित्छौं जित्छौ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपाले वैशाखको निर्वाचनमा १६५ सिट जित्ने दाबी गरेका छन्। प्रज्ञा भवनमा आफ्नो पक्षका काठमाडौं जिल्लास्थित नेता कार्यकर्ताहरुलाई शनिबार सम्बोधन उनले यस्तो दाबी गरेका हुन्। ‘वैशाख १७ र २७ गते निर्वाचन मिति तोकिएको छ। हामी त्यो निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिट जित्छौँ’, उनले दाहाल-नेपाललाई चुनौती दिँदै भने, ‘तपाईंहरु दुईटा […]

राजनीति

प्रचण्ड गर्जन – म अपराधी हुँ नभनेसम्म जनताले ओलीलाई माफी दिन सक्ने छैनन ।

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए । उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र […]

राजनीति

ओलीले मलाई जेल हाल्ने षडयन्त्र गरिरहेका छन् – प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई जेल हाल्ने षड्यन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । ओलीले आफ्ना सवै विरोधीहरुलाई जेल हाल्ने षड्यन्त्र गरिरहेको आफु निकट केन्द्रीय समितिको बैठकमा बताएका थिए । म लगायत हामी सवैलाई जेल हाल्ने षड्यन्त्र ओलीले गरिरहेका छन्’, केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने ‘अबैधानिक बाटोबाट संबैधानिक परिषदको नियुक्ति […]

राजनीति समाचार

प्रचण्डको घोषणाः ‘ओलीले अत्ती गरे अब विप्लवकै लाइनमा जान्छु’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेको छ। संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गरेका हुन्। आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे। ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ […]

भिडियो राजनीति

ओली, प्रचण्ड र देउवालाई जेल हालेर प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौ-ज्ञानेन्द्र शाही ( भिडियो )

राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि ज्ञानेन्द्र शाहीले प्रश्न उठाएका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेकोमा राष्ट्रपतिले अनुमोदन गरिदिएकोमा उनले आपत्ति जनाएका हुन्। प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर अपराध गरेको उनले बताएका छन् यसै क्रममा उन्ले भनेका छन् कि ओली, प्रचण्ड र देउवालाई जेल हालेर प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौ-ज्ञानेन्द्र शाही ( भिडियो […]

समाचार

ओली र बिद्याको मनपरी तन्त्रले देश संकटमा

समाचार टिप्पणी।  दुई तिहाइको दुहाइ दिने ओली सरकारका निर्णयहरु एकपछि अर्को बिबादास्पद बन्दै गएका छन् । सन्काहा प्रधानमन्त्री ओलीले आफुलाई मन लागेको निर्णय गर्ने र राष्ट्रपतिलाई समेत सोहि अनुसार निर्णय गर्न लगाउनाले देशमा एकपछि अर्को संकट पैदा हुँदै गइरहेको छ। पछिल्ला केहि दिनमा सरकारले गरेका निर्णय जनतामा अलोकप्रिय हुनुका साथै आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले समेत […]