समाचार

कामको सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन तथा असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरी एक कार्यक्रमका बिच नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ आज मिति २०७७।११।०२ गते जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ […]

समाचार

पोखरा आसपासका ३३ जना ब्यक्तिलाई क्यानडा पठाईदिन्छु भन्दै करिव १ करोड उठाई ठगी गर्ने धिरज पक्राउ ।

कास्की प्रहरीले क्यानाडा पठाईदिन्छु भन्दै ठगी गर्ने १ व्यक्ति पक्राउ गरेको छ । जिल्ला पर्वत मोदी गाउपालिका बडा नं ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० शिसुवा बस्ने बर्ष ३८ को धिरज कुमार बिश्वकर्मालाई यही माघ १३ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० रामबजार स्थितबाट पक्राउ गरी अनुसन्धान कार्य भईरहेको […]

समाचार

प्रहरी बिट हस्तान्तरण कार्यक्रम सम्पन्न ।

पोखरा, माघ १२ समुदाय – प्रहरी कार्यक्रम अन्तरगत जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ चिप्लेढुङ्गा र ऐ. ९ सभागृह स्थितमा २ वटा प्रहरी बिटहरु नयाँ सडक सुधार समितिद्धारा निर्माण गरी एक कार्यक्रमका बिच प्रहरीलाई हस्तान्तरण गरिएको छ ।आज मिति २०७७।१०।१२ गते नयाँ सडक सुधार समितिका अध्यक्ष दिपेन्द्र मर्सानी ज्यूको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी […]

समाचार

निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले यही माघ ०९ गते जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई समयानुकुल व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ । प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी […]

समाचार

हिरासतमा पुस्तक कार्यक्रम उद्‍घाटन : नवलपरासी (पूर्व)

विभिन्न मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानको क्रममा रहेका अभियुक्तहरुलाई अध्ययन एवं रचनात्मक सोचको विकास गरी समाजमा पुनर्स्थापित हुनेतर्फ उन्मुख गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट शुस्ता पूर्वले “हिरासतमा किताब” नामक कार्यक्रमको थालनी गरेको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय बिच भएको कार्य-सम्पादन सम्झौता २०७७ अनुसार नवप्रवर्तनात्मक कार्य Walking Extra Mile […]

समाचार

अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम उद्‌घाटन कास्की ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको संयोजनमा मिति २०७७।१०।०४ गते देखी ऐ.९ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्कीमा सञ्चालन हुने ६ दिन कार्य अवधिको प्र.ह./ प्र.ज. लक्षित “अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण घुम्ती प्रशिक्षण तालिम” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त […]