समाचार

को’रोना सङ्क्र’मण नेपालको वृद्धि’दर विश्वकै उच्च

काठमाण्डाै/ स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा को’रोना भाइ’रस सङ्क्र’मणको वृद्धि’दर विश्व’मै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा को’रोना सङ्क्र’मण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढे’को भन्दै मन्त्रालयले यो दर विश्व’मै उ’च्च रहेको बताएको हो । अहिले विश्वमा को’रोना सङ्क्र’मण वृद्धि’दर १० प्रतिशतमात्रै रहेको छ । […]

समाचार

साव’धान !!! ज्वरो र खोकी नभए पनि यस्ता छन् कोरो’नाको नयाँ स्ट्रेनका खतर’नाक लक्ष’णहरु :

एजेन्सी/ को’रोना भाइरसको पुनरावृति घट’नाले चिकित्सक र सर्वसाधारणलाई चि’न्तित बनाएको छ । को’रोना जितियो भन्ने अवस्था आइसकेको बेलामा फेरी दोस्रो चरणको महा’मारी सुरु भएको छ । कोरोनाको दोस्रो स्ट्रेन थप खतर’नाक भएको चिकित्सकहरुले जनाएका छन् । यो को’रोना पहिलेको तुलामा ७० प्रतिशत बढी भएको चिकित्सकको भनाई छ । कोरो’नाको नयाँ स्ट्रिन पनि अहिले विभिन्न मुलुकमा […]

समाचार स्वास्थ्य-जीवनशैली

नेपालमा नयाँ प्रजातिको कोरोना भाईरस १३ जनामा देखियो सबै सचेत रहौ ।

बेलायतमा देखिएको युके भेरिएन्ट भाइरसको आशंका नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हँुदै काठमाडौं आएका एक नेपालीमा […]

अन्तराष्ट्रिय देश स्वास्थ्य-जीवनशैली

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव

काठमाडौं, १८ माघ ।  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उहाँको सापकोटाको भनाई छ । खोपको दुबै मात्रा प्राप्त […]

समाचार

कोभिड-१९ को खोप लगाएका ५५ स्वास्थ्यकर्मी हिँडडुल गर्नै नसक्ने गरी बिरामी

काठमाडौ । नेपालमा माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएपछि अब त्यसको प्रभावका बारेमा पनि समिक्षा सुरु भएको छ । कोरोना खोपको प्रभावका बारेमा सुमिक्षा सुरु भएको हो । कोरोनाको जोखिममा रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा अहिले देशभरका स्वास्थ्यकर्मी तथा कोरोना महामारीमा अग्रपंतिमा खटिएकाहरुलाई खोप लगाइएको छ […]

समाचार स्वास्थ्य-जीवनशैली

सबै प्रदेशमा आज कोरोना खोप लगाउने, खोप लगाएपछि शरीरमा आउन यस्ता समस्या पनि आउन सक्छन् ।

काठमाडौं, १४ माघ ।  सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। […]

समाचार स्वास्थ्य-जीवनशैली

चितवन प्रहरीको सफलता कोरोनाविरुद्ध उपयोगी भन्दै बेच्ने गरिएको लाखौं मूल्यको अवैध औषधी बरामद ।

चितवन पौष १ गते । जिल्ला प्रहृरी कार्यालय चितवनले  कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भन्दै विक्री गर्ने गरिएको अवैध औषधीसहित ८ व्यक्तिहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का […]

समाचार स्वास्थ्य-जीवनशैली

आठ हजार ३१ जनाको परीक्षण गर्दा मुलुकमा १ हजार २ सय ७२ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ३१ पीसीआर परीक्षण् भएका छन् । बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यसैगरी पछिल्लो […]

स्वास्थ्य-जीवनशैली

२४ घण्टामा थपिए १३ सय ४३ कोरोना संक्रमित, १३ को मृत्यु ।

मंसिर १८ काठमाडौँ पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ पीसीआर परीक्षण् भएका छन् । बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ लाख ३७ हजार ५ सय […]