समाचार

आजबाट देशभरका सरकारी कर्मचारी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप दिइने ।

काठमाडौँ । आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई कोरोना खोप दिने बताएको हो । यस्तै, पहिला छुट भएका स्वास्थ्यकर्मीहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, एम्बुलेन्स […]

समाचार

निःशुल्क कोरोना खोप ! २ दिनको यात्रा, लाउन १० हजार खर्च !

म्याग्दी, २० माघ । यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी […]

अन्तराष्ट्रिय देश स्वास्थ्य-जीवनशैली

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव

काठमाडौं, १८ माघ ।  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उहाँको सापकोटाको भनाई छ । खोपको दुबै मात्रा प्राप्त […]

समाचार

कोभिड-१९ को खोप लगाएका ५५ स्वास्थ्यकर्मी हिँडडुल गर्नै नसक्ने गरी बिरामी

काठमाडौ । नेपालमा माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएपछि अब त्यसको प्रभावका बारेमा पनि समिक्षा सुरु भएको छ । कोरोना खोपको प्रभावका बारेमा सुमिक्षा सुरु भएको हो । कोरोनाको जोखिममा रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा अहिले देशभरका स्वास्थ्यकर्मी तथा कोरोना महामारीमा अग्रपंतिमा खटिएकाहरुलाई खोप लगाइएको छ […]

समाचार

प्रहरीलाई भाग लागेन कोरोना खोप

काठमाडौँ, १५ माघ । जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई […]

समाचार स्वास्थ्य-जीवनशैली

सबै प्रदेशमा आज कोरोना खोप लगाउने, खोप लगाएपछि शरीरमा आउन यस्ता समस्या पनि आउन सक्छन् ।

काठमाडौं, १४ माघ ।  सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। […]

समाचार

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

काठमाडौँ, १० माघ । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति […]