समाचार

गृह मन्त्रालयले बिहीबार नेपाल बन्द नरहेको भन्दै सबैलाई आफ्नो पेशा र व्यवसाय निर्धक्कताका साथ सञ्चालन गर्न अपिल ।

गृह मन्त्रालयले बिहीबार नेपाल बन्द नरहेको भन्दै सबैलाई आफ्नो पेशा र व्यवसाय निर्धक्कताका साथ सञ्चालन गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले एक विज्ञप्ति प्रकाशित गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि सरकार सदैव तयार रहेको जानकारी दिएका छन । बुढाले विज्ञप्तिमा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको कारण निर्धक्क भएर यातायातका साधन सञ्चालन र उद्योगधन्दा सञ्चालन […]

राजनीति समाचार

चितवनमा प्रचण्ड हराउने एसपी खोज्दै गृहमन्त्री बादल !

काठमाडौं, २३ पुस । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको ३० एसपीको सरुवामा ८ ठूला जिल्लाका इन्चार्ज हेरफेर भयो । पर्सा, बारा, धनुषा, झापा, सिन्धुली, काभ्रे, मकवानपुर र कञ्चनपुरका एसपी सरुवा भए । ती जिल्लाका एसपीको कार्यकाल करिब एक वर्ष हुन लागेकाले सरुवा हुन लागेको छ । उनीहरुसँगै चितवन गएका नान्तीराज गुरुङलाई भने हटाइएको छैन । […]

राजनीति समाचार

गृहमन्त्रीको निर्देशन राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नेको कार्बाही गर्नु ।

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । प्रतिनिधि सभा विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा […]