समाचार

माधव नेपाल झलनाथ खनालहरु एकताको पक्षमा केपी कमरेड अव बाटो खोल्नुस ।

राधाकृष्ण देउजा माधव नेपाल झलनाथ खनालले नेकपा एमाले बनाउन ठुलो भूमिका खेल्नु भएको छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली पंचायती शासनको समयमा लामो समय जेलमा रहनु हुँदा पनि वाहिर रहेर सक्रिय मदन भण्डारी, माधव नेपाल , झलनाथ खनाल लगायत नेताहरुको भूमिकाले तयार भएको आधारमा गठन भएको एमालेलाई अगाडि बढाउन माधव नेपाल, केपी ओली र […]

समाचार

श्रद्धय केपी ओलीज्यु , ओलीका लागि हैन भोलीको लागि सोचिदिनुस !- राधाकृष्ण देउजा ।

श्रद्धय नेता तथा सम्माननीय केपी ओलीज्यु हार्दिक अभिवादन, श्रद्धय नेता तथा सम्माननीय केपी ओलीज्यु हार्दिक अभिवादन ,यस पत्रको सुरुवात मै एउटा कुरा प्रष्ट पार्नु पर्छ मैले अन्यथा यहाँको नाम लिएर आफ्नो स्वार्थ, घमण्ड वा कुण्ठाको व्यापार गर्नेले “ ओह हो अस्तिसम्म विरोध गर्ने अहिले फेरी श्रद्धय भन्ने ” वा यस्तै यस्तै तुच्छ कमेन्ट गर्नेछन । […]

समाचार

प्रधानमन्त्रीज्यु अब जति टालेर पनि छोपिन्न – देउजा ।

✍️ राधाकृष्ण देउजा बैतडी । गत मंसिरको कुरा हो । त्यो दिन आमा घास लिन जानुभएको थियो। बा काम गर्न स्वर (पिथौरागढ,भारत) गएका थिए । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आए । जसले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्या’प्प समते । […]

फोटो समाचार समाचार

भिम रावल सुदुरपश्चिमको प्यारो छोरो र भरपर्दो नेता प्रमाणित ।

काठमाण्डौ माध १७ गते राधाकृष्ण देउजा २०५१ सालको तत्कालिन नेकपा एमालेको नौ महिने सरकारको मन्त्रिमण्डलमा दुवै सदस्य रहेको हिसाबले वहाँ आफ्नो समकक्षि पनि रहनु भएका तथ्य समेत भुलेर वर्तमान प्रधानमन्त्री केपी ओलीले नेकपाका नेता एवं असली राष्ट्रवादीताका पर्याय भिम रावललाइ होच्याउन नेता रावलको प्रदेश सुदुरपश्चिममै पुगेर “केटो” भन्न मात्रै भ्याउनु भएको थिएन , अझै अगाडी […]

राजनीति समाचार

साविक कमिटिको मान्यता अर्थात माधव प्रचण्डलाइ आधिकारिकता ।

काठमाण्डौ – माघ १३ गते राधाकृष्ण देउजा नेकपाको आधिकारिकता विवादका सम्वन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सार के हो भने नेकपाको साविक ४४१ सदस्य रहेको कमिटिलाइ मात्रै निर्वाचन आयोगले चिन्दछ । हो त्यसो भनिसके पछि उसले त्यस साविक कमिटिको अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल अनि महासचिव विष्णु पौडेल हो भनेर भनिरहनु परेन नै । निर्वाचन […]

समाचार

आफ्नो निम्ती मर्न तयार हुनेहरुलाइ विरुद्धमा नारा लगाउन बाध्य पार्नुको पिडा छैन ?

विचार, राधाकृष्ण देउजा, अलोकतान्त्रिक र असंवैधानिक संसद विगठनको विरुद्ध आज काठमान्डौमा विशाल र्याली र भव्य सभा भएछ अनि त्यो विशाल र्याली र भव्य सभालाइ नजरअन्दाज गर्दै प्रधानमन्त्री केपी ओलीले भन्नु भएछ ” काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्” ।ल वहाँकै कुरालाइ मानौं रे , अलि अलि नै आए रे तर आउन त आए !अनि आए पनि […]

फोटो समाचार समाचार

राधाकृष्ण देउजा भन्नुहुन्छ “श्रीमान हेक्का होस , असंवैधानिक संसद विगठन गरेको नेकपाले हैन केपी ओली एक्लैले हो” ।

राधाकृष्ण देउजा बिचार संविधानमा कहीं कतै उल्लेख नभएको अधिकारको प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीले संसद विगठन गर्नु भएको विषयमा अदालतमा यति लामो वहस छलफलको आवश्यकता नै थिएन , यो त जनताले हेर्दा कालो वा सेतो भन्ने खालको स्पष्ट थियो तर पनि अदालतको सम्मान गरेर जनताले धैर्य गरेर अदालातको निर्णय कुरी रहेका छन । जनतालाई आशा […]

समाचार

चुनौती महँगो पर्ला गगन जी

राधाकृष्ण देउजा राजनीति होस वा व्यापार वा अरु कुनै क्षेत्रमा पनि सकारात्मक अनुकरणले सकारात्मक परिणाम नै निकाल्छ । तर अनुकरण अलिक नमिल्दो वा अप्रसाङ्गिक भयो भने चाहिं कुनै सिनेमाको हिरोले जाडो महिनामा ज्याकेट लगाएर सुट गर्दा राम्रो देखिएकोले त्यही हिरोको अनुकरण गर्दै कसैले वैशाखको घाममा ज्याकेट लगाउँदा जस्तो आपत हुन्छ त्यस्तै हुन्छ । तर यो […]

Police
देश राजनीति

प्रहरी ! प्रहरी !! प्रहरी !!!

कोहि कसैको दास हैन स्वतन्त्र र निस्पक्ष छ हाम्रो प्रहरी ! हामी र हाम्राहरुको सुरक्षाको लागि सदैव खटछ राम्रो प्रहरी !! भोक प्यास केहि नभनी २४ घण्टा खटछ तै पनि थाक्दैन प्रहरी ! हुरी , बतास हावाको प्रभावसंग पनि भिडछ तर चुनौतीसंग भाग्दैन प्रहरी !! उतार चढाव धेरै देख्यो भोग्यो तै पनि कहिल्यै कम्जोर भएन […]