समाचार

नेपालि सेनाको साहसिक कार्य : लगभग ११ सय मिटर ठाडो भिरबाट यसरी निकाल्यो युवाको श’व(फोटो फिचर)

नेपाली सेनाको कालीजंग गण धुलिखेलले जिल्लाकै अग्लो स्थान बेथान्चोक गाउँपालिकाको बेथान्चोक नारायणस्थान मन्दिरमा दर्शन तथा क्यापिङ्ग गर्न गएका युवा भिरबाट खसे पछि अड्किएको अलपत्र अवस्थाको शव निकालेको छ । अथक मेहनत पछि भिरबाट सेनाको माउण्टेन वारफेयर तालिम प्राप्त गरेको टोली भिरमा पुगी युवाको शव निकालेको थियो । ‘आफ्नै नेतृत्वमा माउण्टेन वारफेयर तालिम प्राप्त गरेको टोली […]

विचित्र संसार समाचार

नेपाली सेनाको सिपाहीको १६ बर्षमा पेन्सिनको बाटो खुल्यो नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजिमाथि सिपाहिको गुनासो सम्बोधनका लागि दबाब

सरकारले सैनिक सेवा तेस्रो संसोधन २0७७ नियमावली पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो। बुधबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। पुस २७ गते सोमबार […]

समाचार

खुसिको खबर नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ४० प्रतिशत बढ्ने, सबैको जानकारीको लागी १ सियर अबस्य गरौ ।

काठमाण्डौ, माघ १५ गते । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी […]

समाचार

खुसिको खबर मन्त्री परिषदवाट पनि पास भयो नेपाली सेनामा १६ बर्षमै पेन्सन पाउने व्यवस्था ।

सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावली पारित गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो।उक्त कुरा बुधबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयमा ७ औं […]

समाचार

नेपाली सेनामा अब १६ वर्षमै पेन्सन, २० वर्षमा रकम

काठमाडौं । नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन प्रस्ताव गर्दै फलोअर्स र सिपाहीको पेन्सनबारे नयाँ व्यवस्था गर्न लागेको हो ।  सिपाहीजस्तै अन्य दर्जाको पनि पेन्सन अवधि परिमार्जन गर्न नेपाली सेनाले नियमावलीमा संशोधन गरेर रक्षा मन्त्रालय पठाएको छ । सेनाले […]

समाचार

नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न ।

काठमाडौं, ८ माघ नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालु आर्थिक वर्षको लागि प्रहरी महानिरीक्षकबाट प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुसँग गरिएको कार्य सम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा कार्यक्रम बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशन सहित संगठनलाई एउटा निश्चित […]

समाचार

नेपाली सेना तल्लो दर्जालाई खुसिको खबर सैनिक नियमावली संशोधन हुँदै, सिपाहीको पेन्सन अब १६ वर्षमा ।

काठमाडौं । नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन प्रस्ताव गर्दै फलोअर्स र सिपाहीको पेन्सनबारे नयाँ व्यवस्था गर्न लागेको हो ।  सिपाहीजस्तै अन्य दर्जाको पनि पेन्सन अवधि परिमार्जन गर्न नेपाली सेनाले नियमावलीमा संशोधन गरेर रक्षा मन्त्रालय पठाएको छ । सेनाले […]

समाचार

चितवनमा चित्तल मारेर खादै गरेका ७ जना सेनाको गस्ति टोलिद्वारा पक्राउ ।

चितवन,पुस १- चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, […]