मनोरञ्जन राजनीति

९ डीआईजी को सरुवा धीरजप्रताप रानीपोखरी र मुकुन्द आचार्य सिआइबीमा

खगराज अधिकारी गृहमन्त्री हुना साथ लामो समय देखि रोकिएको नेपाल प्रहरी डीआईजी को सरुवा भएको छ , गृह मन्त्रालयले ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । (मेट्रो) मा सरुवा भएको छ । २ नम्बर प्रदेशमा डीआईजी दिवेश लोहनी, १ नम्बर प्रदेशमा अरुण बिसी, बागमती प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, […]

समाचार

बलात्कार गरी हत्या गर्ने खोजेको आरोप प्रहरी जवान पक्राउ ।

बुटवल । रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कायरत प्रहरी जवान सुरेश थारु सो आरोपमा पक्राउ परेका हुन् । उनीमाथि तिलोत्तमा नगरपालिका– ११ की अन्दाजी १९ वर्षीय एक किशोरीलाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय बुटवलका […]

मनोरञ्जन समाचार

राजधानिमा ग्लोबल आइएमई बैंकको एटीएम मेसिन ‘फोड्दा फोड्दै’ एक भारतीय युवक पक्राउ ।

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन ‘फोड्दा फोड्दै’ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलम रहेका छन् । उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ […]

समाचार

दुखद खबर प्रहरी र सशस्त्र प्रहरीमा तल्लो तहका कर्मचारीहरुलाई तत्काल १६ वर्षमा पेन्सन पाउने गरी नियमावली नबन्ने ।

काठमाडौं । नेपाली सेनाले सिपाहीका लागि १६ बर्षे पेन्सन अवधि कार्यान्वयनमा ल्याएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले लामो समयदेखिको सिपाहीको गुनासो सम्बोधन गर्दै सैनिक सेवा नियमावली तेस्रो पटक संशोधन गर्दै १६ वर्षमै पेन्सनमा जान पाउने नियम कार्यान्वयनमा ल्याएका हुन। संशोधित नियमावली अनुसार अब सेनाका सिपाहीहरु सेवामा प्रवेश गरेको १६ बर्षमा जागिर छाडेर जान सक्नेछन्। तर, पेन्सन […]

समाचार

अपराध नियन्त्रण गर्ने प्रहरीले नै लागू औषध कारोवार गरेको आरोपमा हेडक्वार्टरबाटै सइ पक्राउ

काठमाडौं, २ फागुन :  प्रहरी प्रधान कार्यालयमा कार्यरत एक नायब निरीक्षक(सइ) पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरोले सइ पवन श्रेष्ठलाई पक्राउ गरेको हो । सइ श्रेष्ठको लागु औषध ब्राउन सुगर कारोबारमा संलग्नता देखिएको ब्यूरोले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका एक युवकमाथि अनुसन्धान गर्ने क्रममा सइ श्रेष्ठको संलग्नता देखिएको छ । सइ श्रेष्ठमार्फत […]

समाचार

नेपाल प्रहरीका तल्लो दर्जाका प्रहरी कर्मचारीहरुलाई खुुुुुुुसिको खवर तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको वृत्ति विकासका लागि नयाँ मापदण्ड बन्दै ।

लामो समयदेखि बढुवा हुन नसकेका जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नेपाल प्रहरीले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । यसबारे छलफल सुरु गरिएको प्रहरीले जनाएको छ । नयाँ मापदण्ड बने इन्स्पेक्टर र असइका रिक्त पदमा ६० प्रतिशत बढुवामार्फत र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । अहिले ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति […]

समाचार

खुसिको खबर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत बढाउन दुई प्रहरी संगठनले गृह मन्त्रालयमा सिफारिस गरेका छन् ।  मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । […]

समाचार

घर परिवार एस आराम नभनि देश र जनताको सेवामा खटिने नेपाल प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त, भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी […]

समाचार

३१ जना प्रहरी अधिकृतहरुले दर्जानी चिन्ह लगाए ।

नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २१ गतेको निर्णयअनुसार जनपद तथा प्राविधिक प्रहरीतर्फको विभिन्न पदमा पदोन्नति हुनुभएका ३१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा […]

समाचार

खुसिको खबर नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ४० प्रतिशत बढ्ने, सबैको जानकारीको लागी १ सियर अबस्य गरौ ।

काठमाण्डौ, माघ १५ गते । दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी […]