समाचार

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ ।

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने काठमाडौँको दरबारमार्गको प्रहरी टोलीले पक्राउ गरेको छ। आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी निजको नामको परिचय पत्र समेत देखाई ठगी गर्ने जिल्ला संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा […]

समाचार

काठमाण्डौ प्रहरीको अर्को सफलता श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार सहित १ भारतिय सहित २ पक्राउ ।

जिल्ला काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा प्रहरीले श्रोत नखुलेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले रू १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ गरेको छ । मिति २०७७।०९।२० गते अन्दाजि ०४:२७ बजेको समयमा काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ […]

विचित्र संसार

७१ वर्षीय वृद्धालाई जबरजस्ती गर्ने पोखरा १९ पुरन्चौरका गिरी पक्राउ

पोखरा ।  पोखरामा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ परेका छन् । ७१ वर्षीय वृद्धमाथि जबरजस्ती करणी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १९ पुरन्चौर घर भएको ३४ वर्षीय घनश्याम गिरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी सुवास हमालका अनुसार पक्राउ परेका गिरीले मंसिर ९ गते रातिको समयमा एक्लै बस्दै […]