मनोरञ्जन राजनीति

पचण्डले भावुक हुँदै भने जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ !

काठमाडौं, १ फागुन । ‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै  नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक  बने । फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै उनी भावुक बनेका हुन् […]

राजनीति

कार्यकर्तालाई प्रचण्डको फोन – पूर्वभारतीय राजदुतसँग कुरा मिलिसक्यो, संसद पुनःस्थापना हुन्छ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन असफल बनेपछि बरिष्ठ नेता माधवकुमार नेपालसहित पार्टीबाट अलग हुनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले संसद पुनस्थापना गरिदिने बचन दिएको भन्दै ढुक्क रहन आफू निकट नेता कार्यकर्तालाई सुझाव दिनुभएको तथ्य खुलेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आज चितवनका आफू निकट एक कार्यकर्तासँग यस्तो पोल खोल्नुभएको हो । स्रोतका अनुसार प्रचण्डले आफूले नेपालका […]

भिडियो

पुष्पकमल दाहाल पचण्डलाई सागर तमाङ्गको धम्की, मर्न मार्न तयार छौ,अब अत्तिभो (भिडियो )

पुष्पकमल दाहाल पचण्डलाई सागर तमाङ्गको धम्की, मर्न मार्न तयार छौ,अब अत्तिभो (भिडियो ) भिडियो हेर्नुहोला ।

राजनीति समाचार

प्रचण्डको घोषणाः ‘ओलीले अत्ती गरे अब विप्लवकै लाइनमा जान्छु’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेको छ। संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गरेका हुन्। आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे। ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ […]