राजनीति समाचार

प्रचण्ड भन्छन्;- सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने सोमबार निर्वाचन आयोग गएर आएपछि थप प्रष्ट भइसकेको  बताएका छन् । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरिय भेलामा सम्बोधनको क्रममा  ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय […]

समाचार

प्रचण्ड भन्छन “आफ्नो अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्ने बेला आयो”

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् । ‘तमु (गुरुङ) समुदायको तमु ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदैै अध्यक्ष दाहालले विविधताभित्रको एकता […]

राजनीति

प्रचण्ड गर्जन – म अपराधी हुँ नभनेसम्म जनताले ओलीलाई माफी दिन सक्ने छैनन ।

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए । उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र […]

समाचार

नेकपा. एकजुट हुन सक्ने संकेत – प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो । प्रचण्डसँग डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले पार्टी एकाताबारे जिज्ञासा राखेको बताइएको छ। छलफलमा चिनियाँ उपमन्त्री यचौले […]