समाचार

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं, १० माघ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आइरहेको छ । […]

फोटो समाचार समाचार

प्रधानमन्त्री ज्यू भन्नुहुन्छ वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छ ।

काठमाडौं । प्रधानमन्त्री ओलिले वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखाउने बताए । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् । उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे […]

समाचार

सच्चिनुस प्रधानमन्त्रीज्यु , मुटु माथी ढुंगा राखेर याहाँको गलत कदमको विरोध गर्नै परेको कार्यकर्ताको चित्कार सुन्नुस ।

राधाकृष्ण देउजा कुनै समय थियो केपी शर्मा ओलीको बोलीलाइ समग्र नेपाली जनताले ध्यानपुर्वक सुन्ने गर्थे , अरु त अरु वहाँमा विरोधीहरु समेत वहाँको दृढता र अडान देखेर नतमस्तक हुने गर्थे । यो सत्य वहाँ प्रधानमन्त्री हुनु अगाडीकै हो अनि जव पहिलो पटक प्रधानमन्त्री हुनु भयो तव त भारतले लगाएको नाकावन्दीको सामनामा वहाँले देखाउनु भएको दृढताले […]

समाचार

प्रधानमन्त्री र राष्ट्रपतिको चरित्रहत्या गर्नेबिरुद्ध कानुनी उपचारमा जाने ।

काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपति बिद्यादवी भण्डारीबिरुद्ध ब्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारवाहीमा जाने भएको छ । अनेमसंघले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सो घोषणा गरेको हो । अनेमसंघका सहसंयोजक सिता पौडेलले राष्ट्रपति भण्डारीबिरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताउनुभयो । उहाँले यस्तो नारा लगाउने […]