समाचार

ओली-बामदेव गोप्य भेटमा देउवा र महन्थको प्रवेश, पल्टियो राजनीतिको पासा यस्तो भएको थियो गोप्य कुरा

काठमाडौं । गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा गजब गजबका प्रसंग निस्किएका छन् । डिनरअघि बैठक कोठामा कुरा हुँदा एउटा प्रसंगमा गौतमले भनेका थिए– ‘हेर्नुस् कमरेड, सर्वोच्चले एमाले ब्युँताइदिएर ०७५ जेठ २ गतेको अवस्थामा पुरयाइदियो । तपाईंको चाहना पनि त्यही थियो । मैले पनि सबैभन्दा […]

राजनीति समाचार

बुटवलमा ओलिको गर्जन निर्मला र भागरथीका ह-त्या-रालाई पानीमुनि गए पनि छाड्दैनौँ ।

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका ह-त्या-रा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बला’त्कार र ह’-त्या”मा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो । ह-त्या-रा-लाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै […]

समाचार

प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल के भने ?

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सनुाएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे […]

समाचार

सवै अपराध माफी दिन्छु, पार्टीमै फर्कनोस : प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, पुस १९ । रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीबिरुद्ध गरिएका सवै गल्तीलाई माफी दिने घोषणासहित पार्टीमै फर्कन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसहित सवैलाई आह्वान गर्नुभएको छ । अनेरास्वबियूले काठमाडौंमा आज आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आह्वान गर्नुभएको हो । ‘तपाईंहरुका सवै अपराध […]

फोटो समाचार समाचार

अब हुने वैशाखको चुनावमा प्रत्यक्षबाटै हामी १६५ सिट जित्छौं जित्छौ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपाले वैशाखको निर्वाचनमा १६५ सिट जित्ने दाबी गरेका छन्। प्रज्ञा भवनमा आफ्नो पक्षका काठमाडौं जिल्लास्थित नेता कार्यकर्ताहरुलाई शनिबार सम्बोधन उनले यस्तो दाबी गरेका हुन्। ‘वैशाख १७ र २७ गते निर्वाचन मिति तोकिएको छ। हामी त्यो निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिट जित्छौँ’, उनले दाहाल-नेपाललाई चुनौती दिँदै भने, ‘तपाईंहरु दुईटा […]

राजनीति समाचार

राष्ट्रपति भण्डारीबाट संसद अधिवेशनको आह्वान, प्रेस विज्ञप्ति ! सहित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०७७ साल पुस १७ गते शुक्रवारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]