समाचार

कामको सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय कास्कीले यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन तथा असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त व्यवसायिक कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरी एक कार्यक्रमका बिच नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ आज मिति २०७७।११।०२ गते जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ […]

समाचार

भागरथी हत्या प्रकरण : नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा

बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ ।घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका […]

समाचार

नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने : आइजिपी क्षेत्री ।

प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले कतिपय अवस्थामा दम्भ […]

समाचार

खुसिको खबर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत बढाउन दुई प्रहरी संगठनले गृह मन्त्रालयमा सिफारिस गरेका छन् ।  मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । […]

समाचार

घर परिवार एस आराम नभनि देश र जनताको सेवामा खटिने नेपाल प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त, भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी […]

फोटो समाचार समाचार सूचना प्रविधि

मनकारी कनकाईका मेयर राजेन्द्रकुमार पाखरेल आफ्नो भन्दा बढी प्रहरीलाई आवश्यकता छ भन्दै आफू चढ्न किनेको गाडी प्रहरीलाई दिए।

देशका अन्य पालिकाहरूमा नगरप्रमुख उपप्रमुखहरूले महंगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफू चढ्न किनेको गाडी प्रहरीलाई दिएका छन्। मेयर पोखरेलले आफू चढ्न किनेको बलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशमशेर जबरालाई हस्तान्तरण गरेका हुन्। नगर प्रमुख पाखेररेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा […]

समाचार

पोखरा आसपासका ३३ जना ब्यक्तिलाई क्यानडा पठाईदिन्छु भन्दै करिव १ करोड उठाई ठगी गर्ने धिरज पक्राउ ।

कास्की प्रहरीले क्यानाडा पठाईदिन्छु भन्दै ठगी गर्ने १ व्यक्ति पक्राउ गरेको छ । जिल्ला पर्वत मोदी गाउपालिका बडा नं ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० शिसुवा बस्ने बर्ष ३८ को धिरज कुमार बिश्वकर्मालाई यही माघ १३ गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० रामबजार स्थितबाट पक्राउ गरी अनुसन्धान कार्य भईरहेको […]

समाचार

प्रहरीलाई भाग लागेन कोरोना खोप

काठमाडौँ, १५ माघ । जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोभिड खोप लगाउने भन्दै बुधबारदेखि खोप अभियान सुरु गरेको छ । परिचालनको हिसाबमा अग्रपंक्तिमा रहने प्रहरीलाई […]

समाचार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाइएको छ ।

काठमाण्डौ माघ १२ गते महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो । दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थ प्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्‍वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकर परसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ […]

समाचार

प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नु पर्छ- प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की ज्यु ।

प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नु पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले बताउनु भएको छ । UNOPS को सहयोगमा नव निर्मीत ईलाका प्रहरी कार्यालय रानी बिराटनगरको कार्यालय भवन, आवास र भान्सा घरको उदघाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो । ईलाका प्रहरी कार्यालय रानीको […]