समाचार

कर्मचारीलाई खुसिको खबर ओलि सरकारले हप्तामा दुई दिन बिदा दिन सिफारिस ।

काठमाडौं । काठमाडौंलगायतका सहरी क्षेत्र कोरोनाको हट स्पट बनेसँगै सरकारी कार्यलयहरुलाई सातामा दुई दिन बिदा दिन सिफारिस गरिएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सिसीएमसीले कोरोना संक्रमण रोक्नका लागि सातामा दुई दिन अर्थात शनिवार र आइतबार सरकारी कार्यलयमा बिदा दिन प्रस्ताव […]

समाचार

खुसिको खबर चैत १५ र १६ गते सार्वजनिक बिदा !

काठमाडौं । आउँदो चैत १५ र १६ गते सार्वजनिक बिदा दिएको छ । फागूपूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराई जिल्लामा बिदा हुने भएको हो । सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरेको छ । होली पर्व खासगरी नेपाली तथा […]

समाचार

सम्पुर्ण नेपालीलाई खुसिको खबर माघ १ गते सार्वजनिक बिदा सबैको जानकारीको लागि सियर गरौ ।

काठमाडौँ — सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।  माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई […]