समाचार

खुसिको खबर अविवाहित महिला र एकल पुरुषले पनि भत्ता ।

काठमाडौँ / अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने भएका छन्। दैलेखको डुङ्गेश्वर गाउँपालिकाकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो। गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरुलाई मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय भएको […]

समाचार

विर्तामोडमा महिलाको भेेटियो शव बलत्कार पछि हत्ता भएको आशका

बिर्तामोड ।झापाको बिर्तामोड –२ स्थित चैतुबारीमा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षीया विनोसरी राजवंशीको शव आज विहान खेतमा फेला परेको बिर्तामोड प्रहरीले जनाएको छ । अनुहारमा चोट पटक लागेको र कपडाहरु च्यातिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ । राती श्रीमानलाई खाना पुर्याउन हिडेकी राजवंशी नपुगेपछि रातभर […]