राजनीति

कार्यकर्तालाई प्रचण्डको फोन – पूर्वभारतीय राजदुतसँग कुरा मिलिसक्यो, संसद पुनःस्थापना हुन्छ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन असफल बनेपछि बरिष्ठ नेता माधवकुमार नेपालसहित पार्टीबाट अलग हुनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले संसद पुनस्थापना गरिदिने बचन दिएको भन्दै ढुक्क रहन आफू निकट नेता कार्यकर्तालाई सुझाव दिनुभएको तथ्य खुलेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आज चितवनका आफू निकट एक कार्यकर्तासँग यस्तो पोल खोल्नुभएको हो । स्रोतका अनुसार प्रचण्डले आफूले नेपालका […]

राजनीति समाचार

संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्चमा रिट (रिट निवेदनसहित)

काठमाडौं, पौष १।सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ता ओमप्रकाश अर्याल उक्त रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सरकारले ल्याएको अध्यादेशले राज्यका निकायहरूको सन्तुलन विगारेको तथा संविधानमाथि नै जालसाझी गरेकाले रिट दायर गरेको अधिवक्ता अर्यालले बताएका छन् ।संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि […]

राजनीति

नेपालमा यदि कोहि सबैभन्दा बढि भ्रष्ट छ भने ती हुन नारायाणकाजि श्रेष्ठ -सुरेन्द्र के.सि. (भिडियो सहित)

पछिल्लो बिकसित राजनैतिक घटना क्रममा आधारित रहेर सुरेन्द्र केसि भन्छन् नारायणकाजि एक ढोगि नेता हुन भन्ने स्पष्ट भैसकसको छ ।आफुलाई सन्त अभिवाहित नेता भन्दै उजागर गर्ने उनी यसरी नाङ्गिनु ढिलो चाडो मात्रै थियो तर निश्चित थियो। किमानसिहलाइ मृत्यु संघारमा पुर्याउने को ? यिनै हैनन् ,टिचिङ हस्पिटलमा उपचार गरिनुनै यिनको अन्त्य हुनु हो ।खैर यो घटना […]

देश राजनीति समाचार

नारायणकाजी, अडियो र भिडियो प्रकरण

काठमाडौं । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।  कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उहाँहरु बीच कुनै कम्पनीमा […]