समाचार

हिमानीको यो भिडियो जुन बन्यो सामाजिक संजाल मा भाइरल (भिडियो सहित)

काठमान्डौ : पुर्वयुवराज्ञी हिमानी शाह विवाद मा आउदिनन् । उनको पहिरनको शैलि शालिन छ र बोलीमा मिठास छ । तर, पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले केहिवर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको ऐतिहासिक तस्बिर कैद गर्यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अ ब रो ध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन […]

समाचार

राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन् ।

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गरिदिनुलाई ‘संविधानको घोर उल्लंघन’ भन्दै बिहीबार सर्वोच्च अदालतमा बहस गर्दा कानुन व्यवसायीले आक्रोश पोखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, […]

राजनीति समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश : मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन !

निर्मल निवासमा राणा, ठकुरी र नवराजावादीको तारन्तार भेला । ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् । राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर […]

भिडियो

राजाबादी आन्दोलन तुहाउन कमल थापा सक्रिय,वीरगोर्खालीले दियो कारवाहीको चेतावनी ( भिडियो हेर्नुहोला )

राजाबादी आन्दोलन तुहाउन कमल थापा सक्रिय,वीरगोर्खालीले दियो कारवाहीको चेतावनी ( भिडियो हेर्नुहोला )

भिडियो

राजसंस्था जसरी पनि आउँछ – पुष्प राज पुरुष। कुनै हालतमा राजसंस्था आउँदैन – आङकाजी शेर्पा।

राजसंस्था जसरी पनि आउँछ – पुष्प राज पुरुष। कुनै हालतमा राजसंस्था आउँदैन – आङकाजी शेर्पा। भिडियो सहित

अन्तराष्ट्रिय विचित्र संसार

वीर गोर्खाली द्वारा सुर्खेत र दाङ्गमा पनि बृहत मोटरसाइकल र्याली

काठमाडौं । वीर गोर्खाली अभियानले सुर्खेत र दाङमा पनि  राजसंस्था पुनःस्थापनाको माग गर्दै बिशाल र्‍याली प्रदर्शन गरेको छ। ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै बिहिवार  सुर्खेत र दाङमा मोटरसाइकल र्‍यालीसहित विशाल प्रदर्शन भएको हो। राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर सुर्खेत र दाङमा बिशाल प्रदर्शन भएको हो। पछिल्लो समय […]