समाचार

माधव नेपाल झलनाथ खनालहरु एकताको पक्षमा केपी कमरेड अव बाटो खोल्नुस ।

राधाकृष्ण देउजा माधव नेपाल झलनाथ खनालले नेकपा एमाले बनाउन ठुलो भूमिका खेल्नु भएको छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली पंचायती शासनको समयमा लामो समय जेलमा रहनु हुँदा पनि वाहिर रहेर सक्रिय मदन भण्डारी, माधव नेपाल , झलनाथ खनाल लगायत नेताहरुको भूमिकाले तयार भएको आधारमा गठन भएको एमालेलाई अगाडि बढाउन माधव नेपाल, केपी ओली र […]

समाचार

श्रद्धय केपी ओलीज्यु , ओलीका लागि हैन भोलीको लागि सोचिदिनुस !- राधाकृष्ण देउजा ।

श्रद्धय नेता तथा सम्माननीय केपी ओलीज्यु हार्दिक अभिवादन, श्रद्धय नेता तथा सम्माननीय केपी ओलीज्यु हार्दिक अभिवादन ,यस पत्रको सुरुवात मै एउटा कुरा प्रष्ट पार्नु पर्छ मैले अन्यथा यहाँको नाम लिएर आफ्नो स्वार्थ, घमण्ड वा कुण्ठाको व्यापार गर्नेले “ ओह हो अस्तिसम्म विरोध गर्ने अहिले फेरी श्रद्धय भन्ने ” वा यस्तै यस्तै तुच्छ कमेन्ट गर्नेछन । […]

समाचार

प्रधानमन्त्रीज्यु अब जति टालेर पनि छोपिन्न – देउजा ।

✍️ राधाकृष्ण देउजा बैतडी । गत मंसिरको कुरा हो । त्यो दिन आमा घास लिन जानुभएको थियो। बा काम गर्न स्वर (पिथौरागढ,भारत) गएका थिए । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आए । जसले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्या’प्प समते । […]

अर्थ समाचार

एक तिहाइको टुकडीलाइ मूल पार्टी मानिदेउ भन्न जाने ?

राधाकृष्ण देउजा प्रधानमन्त्री केपी ओली आज नेकपाको आधिकारिकता विवादको सम्वन्धमा छलफल गर्न निर्वाचन आयोग जाने रे ! तर के भन्ने जाने उहाँ ? प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वको आयोगले नेकपाको ४४१ सदस्य कमिटि आधिकारिक भनिसकेको छ , के अव प्रधानमन्त्रीले गएर “ थपलियाजी त्यो तपाईंले आधिकारिक भनेको कमिटिमा वहुमत त मेरो छैन तै पनि […]

समाचार

माधव नेपाल नेतृत्वमा हुन्जेल वहाँबाट फाइदा लिने आज वहाँलाइ गाली ?

राधाकृष्ण देउजा काठमाण्डौ माघ २४ गते । नेकपा एमालेको इतिहासलाइ हेर्ने हो भने त्यसको लामो समय नेतृत्व गर्नु हुने माधव नेपाल र अक्सर प्रतिपक्षको भूमिकामा रहनु हुने केपी ओलीको विचमा ज्यादातर समय संघर्षनै भएको देखिन्छ । त्यसकारण आफ्नो विधि विरोधी शैली , अलोकतान्त्रिक कदम र असंवैधानिक संसद विगठनको विरुद्ध पुरै शक्तिका साथ उत्रिनु हुने माधव […]

फोटो समाचार समाचार

भिम रावल सुदुरपश्चिमको प्यारो छोरो र भरपर्दो नेता प्रमाणित ।

काठमाण्डौ माध १७ गते राधाकृष्ण देउजा २०५१ सालको तत्कालिन नेकपा एमालेको नौ महिने सरकारको मन्त्रिमण्डलमा दुवै सदस्य रहेको हिसाबले वहाँ आफ्नो समकक्षि पनि रहनु भएका तथ्य समेत भुलेर वर्तमान प्रधानमन्त्री केपी ओलीले नेकपाका नेता एवं असली राष्ट्रवादीताका पर्याय भिम रावललाइ होच्याउन नेता रावलको प्रदेश सुदुरपश्चिममै पुगेर “केटो” भन्न मात्रै भ्याउनु भएको थिएन , अझै अगाडी […]

राजनीति समाचार

साविक कमिटिको मान्यता अर्थात माधव प्रचण्डलाइ आधिकारिकता ।

काठमाण्डौ – माघ १३ गते राधाकृष्ण देउजा नेकपाको आधिकारिकता विवादका सम्वन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सार के हो भने नेकपाको साविक ४४१ सदस्य रहेको कमिटिलाइ मात्रै निर्वाचन आयोगले चिन्दछ । हो त्यसो भनिसके पछि उसले त्यस साविक कमिटिको अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल अनि महासचिव विष्णु पौडेल हो भनेर भनिरहनु परेन नै । निर्वाचन […]

फोटो समाचार समाचार

परराष्ट्र मन्त्रीज्यु अख्तियार देखि अदालत पनि सरकारकै नियन्त्रणमा राखेको हो त ?

अहिलेको असंवैधानिक र अलोकतान्त्रिक संसद विगठनको प्रतिरक्षा गर्दै गर्दा दुइ जना धेरै राम्रो सम्भावना भएका आदरणीय नेताहरु प्रदिप ज्ञवाली र शंकर पोखरेलले चाहिं प्रधानमंत्री केपी ओलीले जस्तो आफ्नो विगतको सम्मान योग्य छवि मात्रै बिगार्नु भएको छैन , आगामी दिनको उज्यालो भविष्य समेत दाउमा पार्दै हुनुहुन्छ । अव त हुंदा हुँदा प्रदिप ज्ञवाली त असंवैधानिक रुपमा […]

समाचार

आफ्नो निम्ती मर्न तयार हुनेहरुलाइ विरुद्धमा नारा लगाउन बाध्य पार्नुको पिडा छैन ?

विचार, राधाकृष्ण देउजा, अलोकतान्त्रिक र असंवैधानिक संसद विगठनको विरुद्ध आज काठमान्डौमा विशाल र्याली र भव्य सभा भएछ अनि त्यो विशाल र्याली र भव्य सभालाइ नजरअन्दाज गर्दै प्रधानमन्त्री केपी ओलीले भन्नु भएछ ” काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्” ।ल वहाँकै कुरालाइ मानौं रे , अलि अलि नै आए रे तर आउन त आए !अनि आए पनि […]

फोटो समाचार समाचार

राधाकृष्ण देउजा भन्नुहुन्छ “श्रीमान हेक्का होस , असंवैधानिक संसद विगठन गरेको नेकपाले हैन केपी ओली एक्लैले हो” ।

राधाकृष्ण देउजा बिचार संविधानमा कहीं कतै उल्लेख नभएको अधिकारको प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीले संसद विगठन गर्नु भएको विषयमा अदालतमा यति लामो वहस छलफलको आवश्यकता नै थिएन , यो त जनताले हेर्दा कालो वा सेतो भन्ने खालको स्पष्ट थियो तर पनि अदालतको सम्मान गरेर जनताले धैर्य गरेर अदालातको निर्णय कुरी रहेका छन । जनतालाई आशा […]