समाचार

राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन् ।

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गरिदिनुलाई ‘संविधानको घोर उल्लंघन’ भन्दै बिहीबार सर्वोच्च अदालतमा बहस गर्दा कानुन व्यवसायीले आक्रोश पोखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, […]

राजनीति समाचार

गृहमन्त्रीको निर्देशन राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नेको कार्बाही गर्नु ।

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । प्रतिनिधि सभा विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा […]

राजनीति

संसद विघटन विरुद्धका मुद्दा खारेज गर्न सर्वाेच्च अदालतलाई राष्ट्रपतिको पत्राचार

काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट (मुद्दा) खारेज हुनुपर्ने जवाफसहित राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयले सर्वाेच्च अदालतलाई पत्राचार गरेको छ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन र चुनाव घोषणा संविधानसम्मत भएको दाबी गर्दै यसविरुद्ध परेको रिट खारेज गर्न मागसहित पत्राचार गरेकी छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत आईतबार सर्वोच्च अदालतलाई ४ बुँदे जवाफ पठाउँदै राष्ट्रपति भण्डारीले संसदीय प्रणालीको […]

समाचार

प्रधानमन्त्री र राष्ट्रपतिको चरित्रहत्या गर्नेबिरुद्ध कानुनी उपचारमा जाने ।

काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपति बिद्यादवी भण्डारीबिरुद्ध ब्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारवाहीमा जाने भएको छ । अनेमसंघले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सो घोषणा गरेको हो । अनेमसंघका सहसंयोजक सिता पौडेलले राष्ट्रपति भण्डारीबिरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताउनुभयो । उहाँले यस्तो नारा लगाउने […]

राजनीति समाचार

राष्ट्रपति पद भनेको आलंकारिक पद हो अनि राष्ट्रपति व्यक्ती हैन एक गरिमामय सँस्था हो

राधाकृष्ण देउजाराष्ट्रपति पद भनेको आलंकारिक पद हो अनि राष्ट्रपति व्यक्ती हैन एक गरिमामय सँस्था हो जस्लाइ राष्ट्रपतीको हैसियतमा संविधान र कानुनले दिएको वाहेक अरु काम गर्ने छुट छैन भन्ने जान्दा जान्दै पनि नेपालमा पछिल्लो केहि समय देखि राष्ट्रपतीलाइ अनावश्यक विवादमा मुछ्ने देखि राष्ट्रपतीको विरुद्ध अमर्यादित ढंगले अभिव्यक्ती दिने कामले निरन्तरता पाइरहेको छ । झन वर्तमान […]