भिडियो

फरार बिनयजंग बसपार्कबाट पक्रा’उ ! सपना भन्छिन सत्यतत्थ अब बाहिर आउँछ (भिडियो)

बिनयजंग बस्नेत मं’गलबार साँझ काठमाडौं गोंगबुबाट प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जान’कारी दिए। ‘उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट प’क्राउ गरेका छौं,’ सिंहले भने, ‘परिसर ल्याएर अनु’सन्धान अघि बढाउँछौं।’ बस्नेतविरूद्ध आइतबार अ’भद्र व्य’वहा’रको मु’द्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जा’हेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा […]

भिडियो समाचार

पुण्य गौतमलाई विनयजंगले फोन गरेर सपनालाई सि’ध्याई दिने भनेपछि, मिडियामा गरिदिए सार्वजनिक (भिडियो)

युट्युवमा सबैभन्दा धेरै अन्त’रवार्ता चलेको पुण्य गौतमले विनयजंगले आफु’लाई फोन गरेर सपनालाई सि’ध्या’ई’दि’ने कुरा गरेपछि उनले मिडिया सामू उक्त कुराको खुला’सा गरेका छन् । कुनै कुरासंग पनि नडराउने पुण्य गौतम यस पटक भने विनयजंगले आफुसंगको कुरा’कानीमा सपनालाई दिएको ध’म्कीका कारण डराएको बताएका छन् । पुण्यले आफुलाई कर्मको बाबु मानेकी छोरीलाई कसरी विनय जीले मार्ने ध’म्की […]

समाचार

सपानालाई पनि नछोड्ने भन्दै हालियो मुद्धा, बाबुछोरीले देशकै बेइज्जत गरे ! प्रहरीको खोजीमा (भिडियो)

सपानालाई पनि नछोड्ने भन्दै हालियो मुद्धा, बाबुछोरीले देशकै बेइज्जत गरे ! प्रहरीको खोजीमा (भिडियो) वेवारिसे शव ब्यवस्थापनका का’रण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां’ गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुले’आम युट्युवमा स्वीकार गरेका छन् । उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै […]