देश समाचार

भावि आईजिले लगाए एआईजिको फुुलि

काठमाडौं, २०७७ मङ्सिर २६ गते नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मङ्सिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो […]

समाचार

निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : गण्डकी प्रदेश

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण तथा अवलोकन गरी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा पोखरा उपत्यका स्थित अन्य प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।निरीक्षणका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी […]

अन्तराष्ट्रिय देश फोटो समाचार विचित्र संसार समाचार

आफ्नै ७० वर्षीय वृद्ध बाबुको छोराले गरे हत्या हत्या

१८ मंसिर गोरखा गोरखा जिल्ला सिरानचोक गाँउपालिका बडा नं ८ जौवारी बस्ने ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४० वर्षीय आफ्नै छोरा भुवन ढकालले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ । खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउँदा बुबा गम्भीर घाइते भएकाेमा उपचारका क्रममा गए राति मृत्यु भएको […]

मनोरञ्जन समाचार

मानव सेवा आश्रमकाे अभिभावक संयाेजक तथा कानुनी सल्लाहकारमा पत्रकार पाैडेल चयन

पाेखरा, १०, मंसिर । मानव सेवा आश्रम कास्कीकाे अभिभावक परिवारकाे संयाेजक तथा केन्द्रीय कानुनी सल्लाहकारमा पत्रकार तथा अधिवक्ता सुष्मा पाैडेल चयन भएकी छिन् । पाेखरामा सम्पन्न प्रतिनिधि मुलक अभिभावक तथा अभियन्ता भेलाले अभिभावक तर्फ सामाजिक अभियन्ता पाैडेललाइ निर्विराेध चयन गरेकाे हाे । विगत १८ वर्षदेखि पत्रकारितामा कृयाशिल पाैडेल पराेपकारी पत्रकारीता तथा समाजमा पछाडि परेका , […]

समाचार

रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा दोहोरीबाटै खोले बिहेको रहस्य ( भिडियो सहित)

रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा दोहोरीबाटै खोले बिहेको रहस्य भिडियो यहाँबाट हेर्नुहोला ।