स्वास्थ्य-जीवनशैली

चिल्लो र गुलियो खादा यस्तो हुन्छ बिचार गरौ ।

मिठाई बनाउन दूध, चिनी र विभिन्न प्रकारका तेल वा घ्युको प्रयोग गरिएको हुन्छ । दूधमा प्रसस्त बोसो र क्यालोरी हुन्छ । चिनीमा क्यालोरी र घ्युमा प्रशस्त बोसो हुन्छ । ‘मिठाईमा शरीरलाई हानि गर्ने बोसो/चिल्लो र क्यालोरीको मात्रा बढी भएकाले धेरै प्रयोग गरिए रोगीलाई मात्र नभई स्वस्थ व्यक्तिलाई समेत हानि पुर्‍याउन सक्छ I ‘शुद्घ घिउको सट्टा वनस्पति […]

स्वास्थ्य-जीवनशैली

स्वास्थको लागी मह र अदुवा कति गुणकारी ।

कतिपय अवस्थामा सामान्य स्वास्थ्य समस्या रहँदा पनि हामी अस्पताल धाउने गर्दछौ । तर घरभित्रै पाइने केही चिजको सहि प्रयोग गरेमा हामीले धेरै स्वास्थ्य समस्यामा लाभ पाउन सकिन्छ ।यस्तोमा मह र अदुवाको मिश्रण वा जुस बनाएर पिउँदा धेरै प्रकारको स्वास्थ्य समस्यामा चमत्कारीक लाभ पाउन सकिन्छ । १. वाकवाकीवाकवाक लाग्ने समस्यामा अदुवा र महको मिश्रण प्रयोग गरे […]