समाचार

बिचरा बुवाआमाले जग्गा बेचेर बिहे गरिदिए, ८ महिनाकी गर्भवती हुँदा दाइजाेकाे नाउँमा ह”त्या !

काठमाडौं, ५ चैत । दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा–नलाग्दै ईशनाथ–५ लक्ष्मीनियास्थित घर फर्किइन्। ‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर।’ आठ महिनाकी गर्भवती रेखादेवीको मृत्युको खबर वैशाख १६ गते […]

विचित्र संसार समाचार

काकी–भतिजाबीचकाे अबैध याैन सम्बन्धले निम्त्याएकाे हत्या

लमजुङ पौष ५ एक महिलाको हत्याको अभियोगमा दुई युवक पक्राउ परेका छन् । सुन्दरबजार–४ दुराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्याको ३६ घण्टाभित्रै प्रहरीले सुन्दरबजार–३ स्वाँराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई पक्राउ गरेको हो । सागर धनमायाका भतिजा र विकास भान्जा हुन् । प्रहरीको अनुसार घटना गत बुधबार बिहानको हो । ‘मृतक धनमायाका पति ध्रुवले […]

समाचार

कानमा लगाएको सुन को लागी बालिकाको विभत्स हत्या नुवाकोटकी १९ वर्षीया युवती पक्राउ विभत्स हत्या ( भिडियो सहित )

रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हाे । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबारदेखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले बालिकालाई खोजिदिनका लागि प्रहरीमा निवेदन दिएका थिए ।परिवारको निवेदनका आधारमा खोजी गर्दा कालिका […]